सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको मेरील्याण्ड इङलिस स्कुलले २०७५ सालमा SEE उतिर्ण विद्यार्थीलाई भब्य समारोहकाबिच सम्मान गर्दै विदाई गरेको छ । नयाँबस्तीमा रहेको बासुकी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई सहित्यकार एवम् गोर्खापत्र..
सुदर्शन बजगाई,काठमाडौं ।राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) ले आयोजना गरेको चौथो काठमाडौं जिल्ला ब्यापी अन्तर विद्यालय नृत्य प्रतियोगिताको उपाधी जीवन तारा स्कुलले जितेको छ । जिल्लाभरीको २५ भन्दा बढी विद्यालयले भाग लिएको प्रतिस्पर्धामा सबैलाई उछिन्दै जीवन तारा स्कुलले उपाधी जितेको हो ।..
© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np