राष्ट्रिय खबर

युवा संघको टोली शीतलहर प्रभावित क्षेत्र खटिने

11 months ago

माघ ३, काठमाडौँ – युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्न संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्न..

दिक्तेल र पञ्चमीबजारबीच सिधा यातायात सञ्चालन

11 months ago

माघ ३, खोटाङ – सदरमुकाम दिक्तेलबाट दिप्रुङ गाउँपालिकाको टेम्मा हुँदै पञ्चमी बजारसम्म सिधा यातायात सञ्चालन गरिएको छ । दिक्तेलको अस्पताल चौकदेखि पञ्चमी बजारसम्मको करिब ५० किलोमिटर सडकमा यातायात भएपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिकाले दिक्तेल–पञ्चमीबजार सिधा यातायात सञ्चालनमा ल्याएसँगै..

घुस माग्ने सुपरभाइजरविरुद्ध आरोपपत्र

11 months ago

माघ ३, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ । नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने प्रयोजनको लागि रु २५ हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले आज जरिवाना र..

काभ्रेका अधिकांश भुकम्प पिडित टहरामै बस्न बाध्य

11 months ago

माघ ३, काभ्रे – सरोकार वाला निकायले शहर केन्द्रित भुकम्पिय दिवस मनाइ रहदा काभ्रेका अधिकांश भुकम्प पिडित टहरामै बस्न बाध्य छन । काभ्रेको बनेपामा हिजो २० औं भुकम्प सुरक्षा दिवस मनाइ रहदा तेश्रो हिउँदको चिसो पनि टहरामै बस्न बाध्य रहेका छन । २०७२ बैशाख १२ र ३१ गतेको भुकम्प ले घर भत्किएका ९० हजार ४ सय ९७..

दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात हुँदै

11 months ago

माघ ३, काठमाडौं – मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य बृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २१ महिनामा झण्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । यो खबर हामीले आजको..

भारतको डिपिआर महँगो भएकोले नकिन्ने सेनाको घोषणा

11 months ago

माघ ३, काठमाडौं – नेपाली सेनाले भारतीय कम्पनीले निर्माण गरेको काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) औपचारिक रूपमा अस्वीकार गर्दै आफैँ तयार गर्ने निर्णय गरेको छ। भारतीय ठेकेदार कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएलएफएस)ले डिपिआरको..

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

11 months ago

माघ ३, बागलुङ – बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन्। अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित..

जन्मदिनमा ७० लाख !

11 months ago

माघ ३, चितवन – खैरहनी नगरपालिका–८ पर्सा बजारका ५५ वर्षीय मुरलीप्रसाद गजुरेल सधैं जन्मदिन खोजिरहन्छन् । बिहान उठ्नासाथ पहिले आफूले टिपेको जन्ममितिसहितको डायरी पल्टाउँछन् । त्यसमा कसैको जन्मदिन भेटे तुरुन्तै फोन गरेर शुभकामना दिन्छन् । त्यहाँ जन्मदिन फेला नपारे सामाजिक सञ्जाल फेसबुक खोल्छन् ।..

पत्रकार कैनीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

11 months ago

माघ २, काठमाडौँ – नेपाल पत्रकार महासंघले ‘कान्तिपुर दैनिक’का गोरखा जिल्ला संवाददाता सुदीप कैनीमाथि साङ्घातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । आज महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी समाचार संकलनका क्रममा कैनीमाथि भएको आक्रमणले प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै घटनाको..

अत्यधिक चिसोका कारण एकको मृत्यु

11 months ago

माघ २, इनरुवा – सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उहाँका दाजु सजनले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा..

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको.....

बर्दिवास, २७ मङ्सिर (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np