राष्ट्रिय खबर

ट्रायल पास गर्ने अढाई लाखले लाइसेन्स पाएनन्

10 months ago

माघ ४, काठमाडौं – सरकारको अकर्मन्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमति पत्र (लाइसेन्स) पाउन सकेका छैनन्। लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ। नियामक निकायले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या..

नक्सापासबिनै सेनाले बनायो महलहरू

10 months ago

माघ ४, काठमाडौं – नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ। नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ। सेनाको मुख्यालयभित्र ठूला–ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ। त्यस्तै ट्रमा..

‘रानीपोखरीलाई व्यापारका दृष्टिले नहेरौं’

10 months ago

माघ ३, काठमाडौँ – “रानीपोखरीभित्रको कालोमाटो, बालुवा र इँटा कहाँ लगियो ? त्यसबारे नागरिकलाई जानकारी दिनुपर्यो”, कामपावासी शैलेन्द्र शाक्यको माग छ । “पुनःनिर्माणको बहानामा ऐतिहासिक सम्पदालाई व्यापारीकरण गर्न खोजिएको छ, त्यसका नाममा भएको अनियमितता छानविन गर्नुपर्छ,” उहाँले अगाडि भन्नुभयो..

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

10 months ago

माघ ३, काठमाडौँ – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी..

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

10 months ago

माघ ३, काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बंैकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस..

आन्दोलनरत नर्ससँग वार्ता गर्न समिति गठन

10 months ago

माघ ३, काठमाडौँ – स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य हुनुहुन्छ । समितिका संयोजक डा..

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

10 months ago

माघ ३, काठमाडौँ – सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक..

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

10 months ago

माघ ३, सुरुङ्गा (झापा) – पूर्व–पश्चिम राजमार्गअन्तर्गतको शिवसताक्षी नगरपालिका–१० भालूखोलामा आज अपराह्न भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ४ प ८८०८ नम्बरको मोटरसाइकलले पैदलयात्री शिवसताक्षी–१० का गोमा गुरागाईलाई ठक्कर दिँदा दुर्घटना भएको..

युवा संघको टोली शीतलहर प्रभावित क्षेत्र खटिने

10 months ago

माघ ३, काठमाडौँ – युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्न संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्न..

दिक्तेल र पञ्चमीबजारबीच सिधा यातायात सञ्चालन

10 months ago

माघ ३, खोटाङ – सदरमुकाम दिक्तेलबाट दिप्रुङ गाउँपालिकाको टेम्मा हुँदै पञ्चमी बजारसम्म सिधा यातायात सञ्चालन गरिएको छ । दिक्तेलको अस्पताल चौकदेखि पञ्चमी बजारसम्मको करिब ५० किलोमिटर सडकमा यातायात भएपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिकाले दिक्तेल–पञ्चमीबजार सिधा यातायात सञ्चालनमा ल्याएसँगै..

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

काठमाडौँ, ३० कात्तिक (रासस) : प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे.....

काठमाडौँ, १ मङ्सिर (रासस) : नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र.....

काठमाडौँ, १ पुस (रासस) : “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np