राष्ट्रिय खबर

शिक्षा राज्यको प्राथमिकतामा पर्नुपर्ने

3 months ago

पोखरा, ४ भदौ (रासस) : शिक्षा क्षेत्रमा राज्यको कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुनुपर्ने माग गरिए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयद्वारा आज यहाँ आयोजित शैक्षिक सुधार, सुशासन, विकास र समसामयिक चासो विषयमा सञ्चार..

प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय

3 months ago

बैतडी, ४ भदौ (रासस) : शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई..

नगरप्रमुखद्वारा तलब भत्ताबाट विद्यार्थीलाई सहयोग

3 months ago

पर्वत, ४ भदौ (रासस) : कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गर्नुभएको छ । नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थाल्नुभएको हो । नगरप्रमुख जोशीले “राजनीति जनताका..

विद्यालयलाई तीन लाख सहयोग

3 months ago

म्याग्दी, ४ भदौ (रासस) : बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ । पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच हजार सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा रु दुई लाख सहयोग गरी सक्नुभएको शेरचन परिवारबाट..

शिक्षक चार : विद्यार्थी तीन

3 months ago

डडेल्धुरा, ३ भदौ (रासस) : कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी..

दूतावासका कारण विद्यालय पुनःनिर्माण भएन

3 months ago

धादिङ, २ भदौ (रासस) : भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् । पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न..

अनुमति नलिने विद्यालय कारबाहीमा

3 months ago

–अजयकुमार साह महेन्द्रनगर, धनुषा १ भदौ (रासस) : अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयको शिक्षा विकास तथा समन्वय इकाइले बिहीबार एक सूचना जारी बन्द गर्न निर्देशन दिएकाले गैर..

नुवाकोटमा सिभिल इञ्जिनीयरिङ

3 months ago

नुवाकोट, ३० साउन(रासस) : विदुर नपा–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अब सिभिल इञ्जिनीयरिङको अध्ययनअध्यापन हुने भएको छ । पहिलो पटक जिल्लामा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन लागेको हो । विसं २००७ मा स्थापित तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन..

प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति

3 months ago

दाङ, ३० साउन (रासस) : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले दाङका दशवटा सामुदायिक विद्यालयलाई यसपटक प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । यसरी अनुमति पाउने बिद्यालयहरुमा मावि सेन्टर तुलसीपुरमा सूचना प्रविधि, गुरुजजुर मावि रक्षाचौरमा बाली विज्ञान, अमर मावि उरहरीमा पशु विज्ञान जन..

आलेख : आमाछोरो एकैसाथ एसइई उत्तीर्ण

3 months ago

–रमेश गिरी भक्तपुर, २९ साउन (रासस) : विद्यालय जान झोलामा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । मध्यपुरथिमि नगरपालिका ४ गठ्ठाघरमा बस्दै आउनुभएकी उहाँले अठोट गर्नुभयो – जीवन रहुन्जेल पढेरै छोड्छु । तीन छोरी र एक छोराकी आमा उहाँको अठोटले यसवर्ष सार्थकता पायो ।..

पुत्राजया, मलेसिया, ५ मङ्सिर (रासस ÷सिन्ह्वा) : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी.....

रुपन्देही, ५ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषामा कार्यरत प्रहरी सहायक.....

–दीपक बोहरा लमही, ५ मङ्सिर (रासस) : ‘धेरै संस्थाहरु गाउँमा आउँछन्, तपाईका समस्या के–के छन्, भन्छन् । कार्यक्रम.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np