राष्ट्रिय खबर

कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण

1 month ago

काठमाडौँ, २७ चैत (रासस) : आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।..

विद्यालयको गुणस्तरमा आमुल सुधार जरुरीः उपराष्ट्रपति

2 months ago

काठमाडौँ, २६ चैत (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा भइरहेको विभेद अन्त्य गरी सबै बालबालिकाका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयको गुणस्तरमा आमूल सुधार गरिनुपर्नेमा जोड दिनुभएको छ । नेपालको लामो शैक्षिक इतिहास बोकेको जुद्धोदय माध्यामिक विद्यालयको ‘८० औँ विशेष वार्षिकोत्सव..

विद्यार्थीलाई सहयोग गर्दै अध्यक्ष तिमिल्सिना

2 months ago

पर्वत, २६ चैत (रासस) : कुश्मा बजारस्थित शिवालय माविमा अध्ययनरत सुहानी नेपालीलाई आइतबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोशाक र स्टेशनरी सामानसहितको झोला प्रदान गर्नुभयो । विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुनलागेका बेला अध्यक्ष तिमिल्सिनाले ११ वर्षीया नेपालीलाई अध्ययन गर्न लाग्ने..

कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

2 months ago

सियोल, २६ चैत (रासस-योनहाप) – दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन् २०२१..

मातृभाषा शिक्षाको विस्तार गरिँदै

2 months ago

काठमाडौँ, २१ चैत (रासस) : ललितपुर महानगरपालिकाले मातृभाषा शिक्षाको विस्तार गर्ने भएको छ । अहिले १० बाल विकास केन्द्र ९इसिडी० मा नेपाल भाषा रहेकामा आगामी दिनमा त्यसलाई विस्तार गर्दै जाने महानगरको योजना छ । आगामी दिनमा माथिल्ला कक्षासम्म मातृभाषालाई पढाइ गरिने नगर शिक्षा अधिकारी महेन्द्रबहादुर..

स्तरीय शिक्षासँगै तीन वर्षमा तीन गुणा बढी विद्यार्थी

2 months ago

–वासुदेव पौडेल पोखरा, २१ चैत (रासस) : अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक..

अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ

2 months ago

काठमाडौँ, २१ चैत (रासस) : माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट..

पत्रकारिता तालीम शुरु

2 months ago

धम्बोजी, २० चैत (रासस) : आजदेखि यहाँ उद्घोषण तथा आधारभूत पत्रकारिता तालीम शुरु भएको छ । उक्त तालीमको बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो । स्थानीय तह आएपछि आफूहरुले गरेका विकास निमार्णका कामलाई प्रचारप्रसार गर्न तालीमबाट मद्दत पुगेको उहाँले बताउनुभयो । विकास..

अब ट्रान्सक्रिप्ट २४ घण्टामा

2 months ago

–शरद शर्मा काठमाडौँ, २० चैत (रासस): त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४..

कर्णाली प्रदेशमा ‘कारागारमा किताब अभियान’

2 months ago

–शुरबहादुर सिंह÷लक्ष्मी भण्डारी सुर्खेत, १९ चैत (रासस) : कर्णाली प्रदेशका १० जिल्लामा ‘कारागारमा किताब अभियान’ कार्यान्वयन तहमा जाने भएको छ । प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले आज पत्रकार सम्मेलनमार्फत पुस्तक अभियानका बारेमा जानकारी गराउनुभएको हो । हुम्ला र मुगुमा..

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np