राष्ट्रिय खबर

विद्यालय भवन निर्माण

2 months ago

बैतडी, १२ पुस (रासस) : बैतडीको पाटन नगरपालिका–९ विजयपुरस्थित ज्ञानेश्वर माविमा रु ३२ लाख लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सांसद दामोदार भण्डारीको पहलमा शिक्षा विभागबाट ‘मल्टिस्टोर’ कार्यान्वयनअन्तर्गत तत्कालीन जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको विद्यालय..

जनप्रतिनिधिको तलब विपन्नको शिक्षामा

2 months ago

म्याग्दी, १२ पुस (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्नुभएको हो । अन्नपूर्ण..

विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

2 months ago

भीमदत्तनगर, १० पुस (रासस) : कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक..

कक्षाकोठा अभावमा विद्यार्थी चौरमा

2 months ago

बाजुरा, ८ पुस (रासस) : कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । बूढीगङ्गा नगरपालिका–१० मा रहेको उक्त..

विपन्न बालिकाको अध्ययनका लागि एकल साँझ

2 months ago

काठमाडौँ, ८ पुस (रासस): ग्रामीण क्षेत्रका विपन्न बालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने उद्देश्यले ‘गायिका देवीका बन्दना एकल साँझ’ को आयोजना गरिने भएको छ । काठमाडौँ, नुवाकोट, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका बालिकालाई छात्रवृत्ति प्रदान गर्नुका..

विद्यालयलाई दुई थान कम्प्युटर

2 months ago

हुम्ला, ८ पुस (रासस) : हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको एक विद्यालयलाई दुई थान कम्प्युटर रोटरी क्लबले सहयोग गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा रहेको इन्द्रज्वाला प्राथामिक विद्यालय लेखलाई कम्प्युटर शनिबार हस्तान्तरण गरिएको हो । रोटरी क्लबले शनिबार एक कार्यक्रमका बीच कम्प्युटर..

एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

2 months ago

काठमाडौँ, ५ पुस (रासस) : यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक..

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

2 months ago

जुम्ला, ५ पुस (रासस) : सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान..

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

2 months ago

– प्रेम रौले बाजुरा, ५ पुस (रासस) : बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा..

प्राविधिक शिक्षा सञ्चालनको अनुमति प्राप्त

2 months ago

तुलसीपुर, ५ पुस (रासस) : तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परिषद् बैठकबाट भएको निर्णयअनुसार उपमहानगरपालिकाले आगामी..

काठमाडौँ, ५ फागुन (रासस) : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना.....

दमौली, ५ फागुन (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर.....

गलकोट, ४ फागुन (रासस) : पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अर्थ नीति र राजनीति.....

काठमाडौँ, ६ फागुन (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा.....

काठमाडौँ, ६ फागुन (रासस) : प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ.....

काठमाडौँ, ६ फागुन । उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पु¥याउने.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np