राष्ट्रिय खबर

छ महीनाका लागि बन्द डोल्पाका विद्यालय

3 weeks ago

डोल्पा, ८ मङ्सिर (रासस) : चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँँगै बन्द भएका विद्यालय छ..

बिरामीको चन्दाबाट विद्यालय सञ्चालन

3 weeks ago

–धु्रवसागर शर्मा गलेश्वर, ८ मङ्सिर (रासस) : बिरामीले दिएको चन्दाबाट माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएको छ भन्ने कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्ला तर म्याग्दीको बेनी नगरपालिका–४ मा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अहिलेसम्म बिरामीकै चन्दाबाट सञ्चालन हुँदै आइरहेको छ । विसं २०२८ मा प्राथमिक..

त्रिवि अन्तरगतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

3 weeks ago

काठमाडौँ,७ मङ्सिर (रासस) : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो । विश्वविद्यालय रजिष्ट्रार..

कैदीबन्दीका छोराछोरी पढाउने महतारा

3 weeks ago

– दीपक बोहरा लमही, ६ मङ्सिर (रासस) : नयाँ वर्ष होस् वा दशैँ–तिहार । कुनै विशेष अवसर वा अन्य समयमा दाङ तुलसीपुरका टोपबहादुर महताराले कैदीबन्दी, आर्थिक अवस्था कमजोर र सहाराविहीन बनेका बालबालिकालाई सहयोग गर्दै आउनुभएको छ । महताराले पछिल्लो समय विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका छोराछोरीको शिक्षामा..

विद्यालय भवन पुनःनिर्माण

3 weeks ago

बेत्रावती, ६ मङ्सिर (रासस) : भूकम्पले क्षतिग्रस्त नुवाकोटको म्यागङ गाउँपालिका–२ स्थित देउराली माध्यमिक विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) मार्फत निर्माण गरिएको सो विद्यालयको बुधबार सांसद बहादुरसिंह लामाले समुदायलाई हस्तान्तरण गर्दै नयाँ भवनले..

सन्ध्या र साधनाले पाए शैक्षिक अभिभावक

3 weeks ago

गलेश्वर, ६ मङ्सिर (रासस) : कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी ३५ वर्षीया सीता केसी घिमिरेका दुई छोरीले शैक्षिक अभिभावक पाएका छन् । गत महीना आमाको मृत्यु भएपछि १३ वर्षीया सन्ध्या र आठ वर्षकी साधना घिमिरेको जीवनयापनमा समस्या भएकाले शुरू गरिएको सहयोग..

शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा

3 weeks ago

साँखु, ४ मङ्सिर (रासस) : काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । वार्षिक उत्सव कार्यक्रममा आज क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक..

विद्यार्थीले बनाए रोबोट

3 weeks ago

भद्रपुर, ४ मङ्सिर (रासस) : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा..

जग्गा अभावले विद्यालयको पुनःनिर्माण अन्योलमा

3 weeks ago

–रामहरि न्यौपाने बेत्रावती, ३ मङ्सिर (रासस) : विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले भवनमा क्षति पुगेपछि ती विद्यालयको आफ्नै नाममा जग्गा नहँुदा पुनःनिर्माणको लागि दाता र सरकारी निकायले भवन..

ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख

4 weeks ago

बनियानी, १ मङ्सिर (रासस) : झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ । विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि ३० गतेसम्म छ दिने देउसी कार्यक्रम सञ्चालन गरिएको विद्यालयका..

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको.....

बर्दिवास, २७ मङ्सिर (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np