राष्ट्रिय खबर

चार महिनाको तलब विद्यालयलाई

2 days ago

–तारानाथ आचार्य बलेवा, ३० असोज (रासस) : बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ । थापाले वडाध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार वर्षमध्ये प्रत्येक वर्ष एक विद्यालयका दरले वडाभित्रका चारै..

जन्मदिनको रकमले छात्रवृत्ति

5 days ago

काठमाडौँ, २८ असोज (रासस) : प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०÷१० हजार छात्रवृत्ति..

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

6 days ago

उर्लाबारी, २६ असोज (रासस) : सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको..

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने

7 days ago

–वासुदेव पौडेल पोखरा, २६ असोज (रासस) : शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली तथा अङ्ग्रेजी..

विद्यालय व्यवस्थापनमा बजेट विनियोजन

7 days ago

नेपालगञ्ज, २६ असोज(रासस): बाँकेको खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि, प्रावि तथा मदरसामा शिक्षक अनुदानका लागि बजेट विनियोजन गरिएको छ । खजुरा गाउँपालिकाले शिक्षक व्यवस्थापनअन्तर्गत करीब रु ७९ लाख ४३ हजार बजेट विनियोजन गरेको हो । शिक्षक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निसार अलि दर्जीको..

शिक्षकका लागि गाउँपालिकाको अनुदान

7 days ago

बाँके, २६ असोज (रासस) : खजुरा गाउँपालिकाले पहिलो पटक विद्यालय तहमा शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । गाउँपालिकाका स्रोत व्यक्ति टङ्क दाहालका अनुसार छ वटा मावि, १० आधारभूत, तीन प्रावि र तीन मदरसाका लागि अनुदान दिने निर्णय गरिएको हो । अमर मावि सिगाउँ, मावि मनकामनापुर, मावि गोदहना, पशुपति..

डुम बालबालिका विद्यालय जान थाले

1 week ago

– राजु विश्वकर्मा लहान, २३ असोज (रासस) : घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आइएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुवालाई सघाउँदै आएका..

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

1 week ago

तुलसीपुर, २३ असोज (रासस) : तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनक्नु छ । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा..

सूर्यचन्द्र नमूना मावि

2 weeks ago

अछाम, २२ असोज (रासस) : साँफेबगर नगरपालिका–१ कालिमाटीस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना मावि अब्बल बन्दै गएको छ । सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय बर्सेनी पुरस्कृत हुँदै गएको छ । पछिल्लो समय सूर्यचन्द्र मावि विद्यार्थी, अभिभावक र आम सरोकारवालाको..

विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी

2 weeks ago

बागलुङ, २१ असोज (रासस) : बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान थालेका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन् । अभियानको अगुवाइ सुवासकुमार राजभण्डारी,..

पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज (रासस÷सिन्ह्वा) : मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको.....

बागलुङ, २८ असोज (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश.....

भीमदत्तनगर,२७ असोज (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा.....

तुलसीपुर, १ कात्तिक (रासस) : तुलसीपुर–४ रक्षाचौकका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई विभिन्न संघसंस्था तथा.....

खोटाङ, १ कातिक (रासस) : जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ.....

–धनवीर महतो महोत्तरी, कातिक १ (रासस) : महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np