राष्ट्रिय खबर

देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

2 years ago

काठमाडौँ, २६ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन..

कार्यकर्ता जेलमा राखेर चुनावमा जान सकिन्न : राजपा नेता

2 years ago

जेष्ठ २६, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान दोहोर्‍याएका छन् । संसद्‍मा शुक्रबार बोल्दै यादवले सरकारले संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई राहत, क्षतिपूर्ति, सहिद घोषणालगायत माग पूरा..

सुवास नेम्वाङले देउवालाई भने-विपक्षीलाई कुनामा पार्ने काम भयो, अब त्यस्तो नहोस्

2 years ago

२६ जेठ, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्ड सरकारका पालामा प्रमुख विपक्षीलाई कुनामा पार्ने काम भएको गुनासो गरेका छन् । साथै एमालेको समर्थनमा प्रधानमन्त्री बनेको इतिहास र गुन नबिर्सन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री..

देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं

2 years ago

२६ जेठ, काठमाडौं । अहिलेसम्म स्थानीय चुनावमा भाग लिने निर्णय गर्न नसकिरहेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई चुनाव हुन नदिने अडान दोहोर्‍याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार संसद बैठकमा बधाई दिने क्रममा राजपाका नेताहरुले माग पूरा गर्न देउवालाई दबाव दिएका हुन् । संसदमा..

विप्लवका कार्यकर्ता थुनिँदा वैद्यको आपत्ति

2 years ago

२६ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ । चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ । चुनावमा भाग लिनु..

उपेन्द्र यादवले भने, ‘राजपा आउनुस् सँगै निर्वाचन लडौँ’

2 years ago

जेष्ठ २५, २०७४- सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा)लाई आग्रह गरेका छन् । रिपार्टर्स क्लबको साक्षात्कारमा उनले भने– 'राजपाका नेताहरु निर्वाचनमा आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” भनेर मैले अपिलै गरेको छु..

स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित

2 years ago

जेष्ठ २५, २०७४- स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएको छ । बिहीबार बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो । संसद्को नियम निलम्बन गरेर विधेयक पारित गरिएको हो । यो विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी (राजपा)..

सडक दुर्घटना न्यूनीकरणका लागि स्टिलबार

2 years ago

बैतडी, २५ जेठ । विश्व बैंकको करिब रु २० करोड सहयोगमा सुरु भएको सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार ९स्टिल क्रस बेरियर० लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म सो कार्य ८८ प्रतिशत सम्पन्न भएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको..

तीन तहको निर्वाचन मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

2 years ago

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण..

विष्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ

2 years ago

२५ जेठ, रौतहट । रौतहटको चन्द्रपुरबाट प्रहरीले विष्फोटक पदार्थसहित विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । चन्द्रनिगाहपुरमा रहेको होटेल सुदर्शनको कोठा नं. १०५ बाट ३० थान जिलेटिन, २२ थान डेटोनेटर, ४ थान ˆयूजसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ..

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक.....

–कृष्ण दवाडी कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा.....

(AFP) - South African Airways was placed under a state-led rescue plan on Thursday as part of a massive restructuring following a costly week-long strike last month. Thousands of South African Airways (SAA) staff walked out on November 15 after the cash-strapped airline failed to meet a string of.....

(Xinhua) -- A shooting on Wednesday afternoon in Pearl Harbor Naval Shipyard left three dead, including the gunman, and one injured. According to Robert Chadwick, Navy Region Hawaii commander, the incident occurred at about 2:30 p.m. (0030 GMT Thursday). The gunman, who killed himself, was a.....

-PHILIP MARCELO Associated Press. (AP) - A long-lasting snowstorm hit much of New England at the height of the morning commute Tuesday and continued to hang around for most of the day, snarling travel and closing schools. The wintry weather that moved into the region Sunday night brought more than.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np