राष्ट्रिय खबर

ढुक्क भएर निर्वाचनमा सहभागी हुन्होस् : रक्षामन्त्री

1 year ago

रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन..

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

1 year ago

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ । उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले..

महावाणिज्यदूत अर्याल सम्मानित

1 year ago

भारतीय नेत्री इन्दिरा गाँधीको जन्मदिनका उपलक्ष्यमा इण्डियन फोटो एण्ड कल्चरल लभर्स वेलफेयर फाउण्डेशनले कोलकाताका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्याललाई सम्मान गरेको छ । नेपाल भारत सांस्कृतिक सम्बन्ध प्रवद्र्धनमा योगदान दिएवापत उहाँलाई ‘इन्टरनेशलन एक्सलेन्सी अवार्ड’(अन्तरराष्ट्रिय..

पुरानो बसपार्कको ढल व्यवस्थापन(रासस समाचारको प्रभाव)

1 year ago

पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल सम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) ले प्रशारण गरेपछि टालिएको छ । ढल फुटेर दुर्गन्धित हुँदा आवतजावत गर्न बटुवालाई कठिनाई भएको समाचार राससले मंसिर ४ गते प्रशारण गरेकामा काठमाडाँै महानगरपालिकाले खुलामञ्चमा फुटेर मूल सडकमा खोला झै बगेको सो ढल पुरेर..

भोलि २१ गते नगरवासीलेनै फोहोर व्यवस्थापन गर्नुपर्छ

1 year ago

काठमाडौँ महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई..

बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेश गर्न निर्देशन

1 year ago

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ । प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत..

पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

1 year ago

बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान..

मतदान गर्न घर फर्किँदै मजदुर

1 year ago

काभ्रेपलाञ्चोक बल्थलीबाट भक्तपुरको ताथलीस्थित श्री इँटाभट्टामा काम गर्न आएका रामप्रसाद श्रेष्ठको छ नाको परिवार आज बिहानै घर फर्किएको छ । कसलाई भोट दिने भन्नेबारेमा निर्णय लिई नसके पनि मत भने दिनैपर्छ भन्दै काम छाडेर सो परिवार घर फर्किएको हो । भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्न आएका मजदुर तीन..

उत्कृष्ट स्वयंसेवी पुरस्कृत

1 year ago

मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत तीनजना स्वयंसेवीले उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गर्न सफल हुनु भएको छ । यसरी पुरस्कृत हुनुहुनेमा नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय नारायणकुमार श्रेष्ठ (एम्बुलेन्स अंकल, धादिङ) र राजन श्रीवास्तव (पर्सा) र सजना सुनुवार (सुर्खेत)..

नक्कली बम आतंक

1 year ago

निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले..

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np