राष्ट्रिय खबर

अमेरिकामा हुने ग्लोबल नेपाली फिल्म अवार्डको पत्रकार सम्मेलन

2 years ago

काठमाडौँ,अमेरिकामा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकामा गत वर्ष..

नम्रताको स्टारडमको परिक्षा

2 years ago

आजबाट देशभरका हलमा चलचित्र ‘पर्व र हिटलर’ रिलिज भएको छ । प्रतिक्षामा रहेका दुई फरक जनराका चलचित्रलाई दर्शकले माया गर्ने विश्वास यसका निर्माताहरुले लिएका छन् । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको चलचित्र ‘पर्व’मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु र जेबिका कार्की मुख्य भूमिकामा..

सरु भन्छिन ‘के यो माया हो’(हेर्नुहोस् भिडीयो)

2 years ago

  https://youtu.be/3zZos2mANpE गायिका सरु गौतमको शब्द तथा स्वरमा रहेको ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आवाजकी धनी गायिका गौतमले यसअघि पनि थुप्रै गीतमा आवाज दिइसकेकी छन् । ‘अपार माया हाम्रो कहिले पनि छुट्दैन’ बोलको गीतबाट गायन यात्रा प्रारम्भ गरेकी गौतमको ‘सबैले हुटिङ हान्छन्, मैले कम्मर..

‘बाहुबली २’ को रेकर्डै रेकर्ड

2 years ago

मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म 'बाहुबली २–द कन्क्लूजन'ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म 'बाहुबली'को सिक्वेल हो। प्रभास, राणा दग्गुबती, अनुस्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णामूर्तिलगायतका कलाकार अभिनित..

आत्तरखेल युवा क्लब र म्युजिकशालाले कन्सर्ट गर्दै

2 years ago

म्युजिक शाला र आत्तरखेल युवा क्लबले २१ अप्रिलमा आयोजना गर्न लागेको कन्सर्टको तयारी सकिएको छ । कार्यक्रम संयोजकले आशाका किरणसंग कुरा गर्दै सो कुरा बताएका हुन् । कार्यक्रममा ख्याती प्राप्त ब्याण्डले प्रस्तुति दिने कार्यक्रम संयोजक सुमन लामाले बताए..

काठमाडौं आइपुगे डिजे डिप्लो

2 years ago

काठमाडौं– गत वर्षका ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो नेपाल आइपुगेका छन्। मंगलबार बिहान ११ बजे टर्किस एयरलाइन्सबाट त्रिभुवन विमानस्थल ओलिएका डिजे डिप्लोले भोलि ‘डिप्लो इन नेपाल’ नामक सांगीतिक प्रस्तुती दिदैंछन्। गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका..

‘लजालु रुप’लिएर आए कमल (भिडियो सहित)

2 years ago

काठमाडौं, २० चैत । लामो समयको पर्खाई पछि गायकतथा संचारकर्मी कमलश्रेष्ठको नयाम्युजिक भिडियो ‘लजालुरुप’ सार्वजनिकभएको छ । आधुनीकगीत– संगीतमा एकपटक राम्रै जमेकागायकश्रेष्ठले म्युजिक भिडियो हालबजारमाल्याएकाहुन् । कलाकारिता सँगै समाचारको कारखानामाकामगर्ने युवा संचारकर्मीको श्रेष्ठको उक्तगीतको..

दीपकराजले गरे ‘छक्का पन्जा–२’ निर्माणको घोषणा

2 years ago

काठमाडौं – नेपाली फिल्म ‘छक्का पन्जा’को सिक्वेल बन्ने भएको छ। हाँस्यकलाकार दीपकराज गिरीले आइतबार साँझ सामाजिक सञ्जालबाट ‘छक्का पन्जा–२’ निर्माणको औपचारिक घोषणा गरेका छन्। ‘‘छक्का पन्जा’ नेपाली फिल्म इतिहासको सबैभन्दा बढी दर्शकले हेरेको फिल्म भयो।फिल्मको कमजोरीलाई तपाइहरूले औल्याइदिनु भएको छ।..

टंक बुढाथोकीले ल्याए होलीमा होलीमा ( भिडियो सहित )

2 years ago

होलि पर्ब नजिकिदै गर्दा विभिन्न म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी छ । यसैमध्ये पछिल्लो समयका व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकीको सुमधुर आवाज रहेको होलीमा होलीमा बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । रचनाकार उषा किरन अधिकारीको शब्दमा तयार गीतमा गायक स्वयं टंक बुढाथोकीकै अब्बल संगीत..

‘लुट २’ ले चार दिनमा कमायो ५ करोड ८९ लाख

2 years ago

काठमाडौं – गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ। सोमबार साँझसम्म काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको..

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध.....

काठमाडौँ, ५ माघ (रासस) : धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५.....

–कृष्ण दवाडी, कास्की, ५ माघ (रासस) : परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले कास्कीको .....

मुग्लिन, ५ माघ (रासस) : चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np