राष्ट्रिय खबर

अग्ला पुल हेर्न पर्यटकको घुइँचो

2 months ago

–लक्ष्मीप्रसाद सापकोटा पर्वत, ४ मङ्सिर (रासस) : जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो ।..

आलेख : पर्यटनबाट फड्को मार्दैछ, दुल्लू

2 months ago

– प्रकाश अधिकारी सुर्खेत, २ मङ्सिर (रासस) : बाइसे–चौबिसे कालमा पश्चिम नेपालको विशाल राज्य थियो, जुम्ला । दुल्लू त्यही राज्यको हिउ“दे राजधानी । जुम्लामा हिउ“ पर्न थालेपछि दुल्लूमा हिउ“दे राजधानी बस्थ्यो । यहा“बाटै विशाल जुम्ला राज्यको प्रशासन चल्थ्यो । राजा, राज्य सञ्चालक र तिनका परिवारहरु जाडो छल्न..

पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना

2 months ago

इलाम, २९ कात्तिक (रासस) : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्काका बासिन्दाले गुरुयोजना बनाउन लागेका छन् । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल भए पनि प्रचार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् । हालै सम्पन्न ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि गुरुयोजना निर्माण..

पितृको स्मरणमा पदमार्ग निर्माण

2 months ago

गलेश्वर, २८ कात्तिक (रासस) : आफ्ना पितृ (पुर्खा)को स्मरणमा सन्तानले सप्ताह पुराण लगाउँछन् । दान दिन्छन् र भोज खुवाउने पनि गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका स्थानीयवासीले भने पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने अक्करे भीरमा पदमार्ग निर्माण गरेर आफ्ना पितृको स्मरण गरेका छन्..

पर्यटकीय गुरुयोजना अन्तिम चरणमा

2 months ago

चितवन, २६ कात्तिक (रासस) : पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घ..

घरबासबाट पर्यटन प्रवद्र्धनमा युवा

2 months ago

– ध्रुवसागर शर्मा गलेश्वर २५ कात्तिक (रासस) : विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका छन् । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवा अशोक..

काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन

2 months ago

काठमाडौँ, २५ कात्तिक (रासस) : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा..

सलहेश फूलबारी गन्तव्य सूचीमा परेपछि सिरहावासीमा विकासको आशा

3 months ago

– राजु विश्वकर्मा लहान, १८ कात्तिक (रासस) : पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश..

नेपाल भ्रमण वर्षको कार्यक्रम संयोजकमा वैद्य नियुक्त

3 months ago

काठमाडौँ, १६ कात्तिक (रासस) : सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी आज उहाँलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय..

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

3 months ago

बेनी, १६ कात्तिक (रासस) : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ । ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आइसफल..

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध.....

काठमाडौँ, ५ माघ (रासस) : धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५.....

–कृष्ण दवाडी, कास्की, ५ माघ (रासस) : परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले कास्कीको .....

मुग्लिन, ५ माघ (रासस) : चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np