राष्ट्रिय खबर

घरवास कार्यक्रमले गाउँमा उत्साह

1 month ago

बागलुङ, २८ फागुन (रासस) : घरवास (होमस्टे) कार्यक्रम शुरु भएपछि काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेवासी उत्साहित भएका छन् । गाउँको पर्यटन प्रवद्र्धनमा घरवासले नयाँ आशा जगाएको छ । स्थानीय उत्पादन, संस्कृति र खानपानसहितको सेवा घरवासमा उपलब्ध गराउने योजना गाउँलेको छ । घरवासमा जोडिएका चौध घरमा चार चार..

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

1 month ago

काठमाडौँ, २७ फागुन (रासस) : सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या..

पर्यटकीय क्षेत्र बनाइँदै डुम्रीकुना घाट

1 month ago

–सुशीला रेग्मी बेझाड, २५ फागुन (रासस) : कालीगण्डकीसँग जोडिएको डुम्रिकुना घाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ सघाहमा रहेको डुम्रिकुना घाटलाई यहाँका स्थानीयवासी अहिले धार्मिक पर्यटनको केन्द्र बनाउन जुटेका छन् । पाल्पा र स्याङ्जाको धार्मिक..

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

1 month ago

चितवन, २४ फागुन (रासस) : पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा रयाफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै..

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

1 month ago

पोखरा, २२ पोखरा (रासस) : पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने..

उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ

1 month ago

भक्तपुर, २२ फागुन (रासस) : मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख..

बगरेभञ्ज्याङमा पोखरी निर्माण शुरु

2 months ago

खोटाङ, १५ फागुन (रासस) : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र ११ खार्मीको सिमानामा पर्ने बगरेभञ्ज्याङमा पोखरी निर्माण शुरु गरिएको छ । नगरपालिकाको रु दुई करोड ५७ लाखको लागतमा निर्माण शुरु गरिएको उक्त पोखरीको लम्बाइ १८० मिटर र चौडाइ १५० मिटर रहेको छ । पहिलो चरणअन्तर्गत पोखरीको पर्खाल लगाउने..

बाबुकुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइँदै

2 months ago

–भेषराज बस्नेत राँझा, १५ फागुन (रासस) : बाँकेको डुडुवा गाउँपालिका–५ मा पर्ने बाबुकुवा सिमसार क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तव्य बनाइने भएको छ । नेपालगञ्जको राँझा विमानस्थलदेखि करीब तीन किलोमिटर पूर्वतर्फ डुडुवा खोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले पर्यटकीय..

पर्यटकीय गन्तव्य बन्दै नारायणी धाम

2 months ago

कावासोती, १५ फागुन (रासस) : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन..

पर्यटन विकासका लागि रु ५२ लाख विनियोजन

2 months ago

हेटौँडा, १४ फागुन (रासस) : मकवानपुर कैलाश गााउँपालिका–२ स्थित वैकुण्ठलाई पर्यटकीय क्षेत्रका रुपमा विकास, विस्तार एवं संरक्षण गर्न रु ५२ लाख ३० हजार बजेट विनियोजन गरी विभिन्न संरचना निर्माण कार्य शुरु भएको छ । बजेट विनियोजनसँगै कैलाश वैकुण्ठ पर्यटन विकासका लागि डिपिआरदेखि तामाङ सङ्ग्रहालय..

भक्तपुर, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने.....

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको.....

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र.....

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका.....

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको.....

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np