राष्ट्रिय खबर

कर्णाली–रारा पर्यटन वर्ष २०७५

10 months ago

“कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासाथ ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा “कर्णाली–रारा पर्यटन वर्ष २०७५” का प्रचारप्रसार संयोजक दलबहादुर रावलले पत्रकारहरुबीच आज यहाँ यसको लोगोे, उद्देश्य र महत्व सार्वजनिक..

पर्यटक प्रहरी चौकी विस्तारको माग

10 months ago

पर्यटकीय पदमार्गका दुई स्थानमा पर्यटन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । रसुवाको लाङटाङ पदमार्गको घोडातबेला, गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनबारी र तामाङ सम्पदा मार्गको तातोपानी क्षेत्रमा पर्यटक प्रहरी चौकीको विस्तार गर्न यहाँका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइको..

पर्यटन क्षेत्र व्यवस्थित गर्न नयाँ आचारसंहिता

10 months ago

चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरूले नयाँ आचारसंहिता निर्माण गरेका छन् । पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण र पर्यटन क्षेत्रलाई शान्तिपूर्ण बनाउन आचारसंहिता बनाइएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन् नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ष गिरीले..

गाउँ चिनाउन करोड लगानीमा होटल सञ्चालन

10 months ago

सन् १९९९ मा भारतको कस्मीरमा भारत–पाकिस्तान युद्ध हुँदा भारतीय गोर्खा सेनामा कार्यरत सञ्जु गुरुङ गोली लागेर घाइते हुनुभयो । युद्धमा पेटमा दुईवटा गोली लागेर घाइते भएका गुरुङलाई निको हुन तीन महिना लाग्यो । अठार वर्ष भारतीय गोर्खा राइफलमा जागिर गरेर गुरुङ नेपाल फर्किनुभयो । कञ्चनपुरको पुनर्वास..

काठमाडौँको पुरानो सभ्यतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सकिने

10 months ago

काठमाडौँको प्राचीन सभ्यता र संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा ण्ण्प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका जनप्रतिनिधिले स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रसलगायतको अनुगमन गरी स्थानीयवासीको सुझाव संकलन गरेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रको प्राचीन संरचनालाई जीवन्त राख्दै..

पर्यटन प्रवद्र्धनसँगै प्रांगारिक उत्पादन

10 months ago

स्थानीय पञ्चकन्या फार्म हाउसले कृषिजन्य वस्तुलाई रसायनमुक्त गरी प्रांगरिक उत्पादन गर्न थालेको छ । स्थानीय गाउँलाई ‘प्रांगरिक गाउँ’ रुपमा रुपान्तरण गरी पर्यटन क्षेत्रको विकास गर्न यस्तो अभियान अगाडि सारिएको हो । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको पञ्चकन्या गाउँपालिका–३ मा धान, कोदो,..

चन्द्रागिरि महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’

10 months ago

सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) का रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो । यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय..

पर्यटन विकासका लागि वृहत् साहित्य सम्मेलन

10 months ago

‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ नाराका साथ लिवाङमा वृहत् साहित्य सम्मेलन हुने भएको छ । रोल्पा नगरपालिकाको सहयोग तथा जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाको सक्रियतामा आगामी २०७५ जेठ १५, १६ र १७ गते वृहत् साहित्य सम्मेलन हुन लागेको मूलसमारोह समितिका संयोजक डिबी टुहुरोले जानकारी दिनुभयो..

छोटो पदमार्गका रुपमा विकास हुँदै ʿपामे–भुम्दीकोटʾ

10 months ago

फेवातालसहितका हिमाली दृश्यहरू र सराङकोटबाट आकाशमा चराजस्तै उडिरहेका प्याग्लाइडिङको अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ, पामे–भुम्दीकोट पदमार्गमा । स्थानीयवासी मीनबहादुर विकका अनुसार पछिल्ला दिन दुई दिनसहित एक रातको बिताउन सकिने मार्गका रुपमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । फलतः..

पर्यटकीयस्थलको विकासको माग

10 months ago

इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन् । सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्रको विकास..

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np