राष्ट्रिय खबर

के चाहन्छिन् महिला साथी ?

2 years ago

महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् । यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै..

उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….

2 years ago

अम्मर जिसी - यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो । तर, यसको मनोवैज्ञानिक आयाम सबैभन्दा महत्वपूर्ण  हुन्छ । यही तथ्य नबुझिदिँदा विभिन्न समस्या आइलाग्छन् । हाल थुप्रै पुरुष (केही हदसम्म महिला पनि) ले भोगिरहेको पीडा हो–..

१० तरकारी र त्यसमा पाइने औषधीय गुण

2 years ago

हरेका प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका पौष्टिकतत्वहरु पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर भित्र गएर भिटामिन एमा..

फिट रहन ऋतिकको खानपान

2 years ago

बलिउड अभिनेता ऋतिक रोशनको ज्यान लोभलाग्दो छ । अहिले चलिरहेको फिल्म ‘काबिल’मा पनि उनको अभिनय र फिटनेशको तारिफ भइरहेको छ । फिट रहनका लागि लािग उनले खानपिन र व्यायाममा विशेष ध्यान दिने गरेका छन् । ऋतिकको  हरेक दिनको डाइट प्लान यस्तो छः ब्रेकफास्ट बिहान उठेर नित्यकर्म सिध्याएपछि उनी प्रोटिक सेक, चार..

जाडोमा स्वस्थ रहने ११ उपाय

2 years ago

शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ..

गर्भ अवस्थामा ध्यान दिनै पर्ने यी ११ कुरा

2 years ago

महिलाका लागि गर्भअवस्था निकै जटिल क्षण हो। यो अवधिभर र बच्चा जन्मने समयमा गर्भवती महिलाको स्वास्थ्यमा संकट आइपर्न सक्छ। विशेष गरी २० वर्षभन्दा कम अनि ३० वर्षपछि प्रथम पटक आमा बन्ने महिलामा जोखिमको सम्भावना बढी हुन्छ। त्यसैले यो संवेदनशील समयमा गर्भवती महिलासँगै उनका परिवारका सदस्यले धेरै कुरामा..

धम्पुसबाट सूर्योदयसँगै माछापुच्छ्रे हेर्दा

2 years ago

२३ पुस, काठमाडौं । काठमाडौंमा अध्ययनरत बुटवलकी रुमना श्रेष्ठ आँखै अगाडि माछापुच्छ्रेसँगैको सूर्योदय देख्दा निकै रोमाञ्चित भइन् । जीवनमै यति मनमोहक दृश्य प्रत्यक्ष रुपमा पहिलोपटक देख्न पाएको उनले अनलाइनखबरसँग सुनाइन् । उनलाई लाग्थ्यो कि हिमाललाई आँखै आगाडिबाट हेर्न निकै कष्ट बेहोरेर पैदलयत्रा..

हुँदैछ याहु युगको अन्त्य, याहु बदलिएर अल्बाटा बन्दै

2 years ago

कुनै बेलाको नम्बर वान इन्टरनेट कम्पनी, इमेल तथा सर्च इन्जिनको रुपमा रहेको याहु अब इतिहास बन्दैछ । गतवर्षको जुलाईमा अमेरिकी वायरलेस कम्युनिकेसन सर्भिस प्रोभाइडर भर्जनले ४ अर्ब ८० करोड डलरमा खरीद गर्ने सहमति भएको याहुले विधिवत रुपमा आफ्नो इतिहास मेटाउँदैछ र छिटै याहुको नाम परिवर्तन भएर अल्बाटा..

खाडी मुलुकका नेपालीका लागि अर्को वर्षदेखि सञ्चय कोषमा बचतको सुविधा !

2 years ago

५ माघ, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने समस्यालाई अब सरकारले एक वर्षभित्रै सम्बोधन गर्दैछ । कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुको रकम बचत गराउन अन्तिम कसरत गर्दैछ । सञ्चय कोषको..

फोर जी सेवालाई देशभर बिस्तार गर्न विकास समितिको निर्देशन

2 years ago

५ माघ, काठमाडौं । विकास समितिले फोर जी सेवालाई देशभर नै उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले असोज मसान्तभित्र देशभर फोर जी सेवा उपलब्ध गराउन बुधबार निर्देशन दिएको हो । टेलिकमले हालै सुरु गरेको फोर जी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ । चौथो..

विराटनगर, २ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा.....

इस्लामावाद, २ मङ्सिर (रासस/सिन्ह्वा) : पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त.....

चितवन, २ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका.....

विराटनगर, २ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा.....

काठमाडौँ, २ मङ्सिर (रासस) : गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं.....

इस्लामावाद, २ मङ्सिर (रासस/सिन्ह्वा) : पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np