राष्ट्रिय खबर

प्रचण्डले बजेट ल्याएर सरकार छाड्ने : पूर्व अर्थमन्त्री पुन

2 years ago

तिलोत्तमा (रुपन्देही), २५ चैत । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताउनुभएको छ । पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’..

निगमका ६२ क्याबिन–क्रु आन्दोलित

2 years ago

काठमाडौं‍‍- विभागीय उपनिर्देशकले पदको दुरुपयोग गरी सेवा–सुविधामा अन्याय गरेको भन्दै नेपाल वायुसेवा निगमका पाँच दर्जनभन्दा बढी 'क्याबिन–त्रु्क' ले उच्च व्यवस्थापन गुहारेका छन्। निगमका क्याबिन–त्रु्क उपनिर्देशक अरविन्दराज पहाडीले कर्मचारी विनियमावली अनुसार पाउने सेवा–सुविधामा पदीय दुरुपयोग..

दुई अर्ब ८० करोड लागतमा बन्ने भयो नयाँ धरहरा

2 years ago

काठमाडौं- पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँ लागत अनुमानको अध्ययन गरेको छ। विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो। अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको..

वीरगन्ज नाकाबाट ३९ अर्ब ३६ करोडको इन्धन आयात

2 years ago

पर्सा, १६ चैत । चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । रक्सौल र बरौनी..

नेप्सेमा तीनपटक सर्किट ब्रेक

2 years ago

चैत्र १५, २०७३- चक नेप्से ५ प्रतिशतले बढेपछि मंगलबार निर्धारित समय अगावै सर्किट ब्रेकरमार्फत कारोबार बन्द गरिएको छ । बजार खुलेदेखि नै बढ्न थालेको नेप्से पहिलो आधा घण्टामै ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि खुलेको बजार साढे १२ बजेतिर ४ प्रतिशतले बढेपछि दोस्रो सर्किट..

कावेली-ए आयोजनाको निर्माण सुरु, ०७७सम्म उत्पादन थाल्ने

2 years ago

१० चैत, ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुन लागेको प्रतिक्षित कावेली ए जलबिद्युत आयोजनाको सिलान्यास भएको छ ।चर्चा भएको छ वर्ष पछि बल्ल सिलान्यास भएको हो । योसँगै अब आयोजनाको निर्माण कार्यले तिव्रता पाउने भएको छ । २०६७ साल देखिनै आयोजना निर्माणका लागि विभिन्न..

जय श्री भैरव साकोसको नवौं साधारणसभा सम्पन्न(भिडियो) 

2 years ago

जय श्री भैरव बचत तथा ॠण सहकारी संस्थाले आफ्नो नवौं साधारणसभा नबिल फुडल्याण्डमा सम्पन्न गरेको छ । साधारण सभामा साकोसका कोषाध्यक्ष कल्याण थापलेलेप्रस्तुत गरेको आर्थिक प्रतिवेदन , लेखा समिती संयोजकले प्रस्तुद गरेको लेखा प्रतिवेदन र अध्यक्ष श्रीकण्ठ कुमार थापाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन..

संचालनमा आयो `पि´ मार्ट (भिडियो)

2 years ago

गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित तामाङ गुम्बा अगाडी पि मार्ट  संचालनमा आएको छ । जोरपाटीमा छरीएर रहेका तामाङ समुदायले संचालन गरीरहेको  प्राङ्बो सहकारीको बित्तीय सहयोगमा करिब एक करोडको लगानीमा बनेको मार्टको आज उत्घाटन गरिएको हो । तामाङ गुम्बाका अध्यक्ष मानबहादुर लामाले ताल्चा खोलेर उत्घाटन..

घरघरमा ग्यास पाइप जोड्ने योजना अगाडि बढ्यो, ओलीको सपना पूरा हुने

2 years ago

काठमाडौं, १९ फागुन । घरघरमा ग्यास पाइप जोड्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अगाडि बढेको छ । यसका लागि जापानको कस्मो इन्जिनियरिङ लिमिटेड कम्पनीले उद्योग मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । नेपालमा ग्यास र पेट्रोलको भण्डारण विकास गर्नका लागि सहकार्य गर्ने प्रस्ताव कस्मोले गरेको..

नेपाल लगानी सम्मेलन सुरु

2 years ago

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताउनुभएको छ । ‘नेपाल लगानी सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव..

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

काठमाडौँ, ३० कात्तिक (रासस) : प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे.....

काठमाडौँ, १ मङ्सिर (रासस) : नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र.....

काठमाडौँ, १ पुस (रासस) : “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np