राष्ट्रिय खबर

अमेरिकी रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा

2 weeks ago

वासिङ्टन डीसी ,२२ पुस (रासस÷एएनआई) : अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिनु भएको छ । उहाँले शनिबार आफ्नो जिम्मेवारी त्याग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् । “पेन्टागनमा प्रवेश गरेको दुई बर्षपछि मैले यहाँबाट बाहिरिने निर्णय गरेको छु,..

बम निष्क्रिय गराउने क्रममा एक प्रहरीको मृत्यु

2 weeks ago

कायरो, २२ पुस (रासस÷एएफपी) : इजिप्टमा शनिबार एक चर्चको बाहिरी इलाकामा रहेको विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । इजिप्टको कायरो शहरको सीमा इलाकामा रहेको नासर शहरमा अवस्थित चर्चको बाहिरी इलाकामा रहेको उक्त विस्फोट पदार्थ निष्क्रिय गर्ने..

बन्द घरमा आगलागी हुदाँ पोल्याण्डमा पाँच किशोरीको मृत्यु

2 weeks ago

पोल्याण्ड, २२ पुस (रासस÷एपी) : हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ । पोल्याण्डको उत्तरी क्षेत्रमा रहेको एउटा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । कोस्जालिन..

कङ्गोमा सम्भावित हिंसा रोक्न अमेरिकाले सेना पठायो

2 weeks ago

किनसासा, २२ पुस (रासस÷एपी) : कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले कङ्गोमा राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामसँग सम्बन्धित..

‘ममता बनर्जी प्रधानमन्त्री हुन सक्षम’

2 weeks ago

कोलकाता, पश्चिम बंगाल, २२ पुस (रासस÷एपी) : भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताउनुभएको छ । अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री हुनुहुन्छ । अध्यक्ष घोषले ममता..

लिमा समूह आबद्ध देशले मोदुरोलाई नमान्ने

2 weeks ago

लिमा, २१ पुस (रासस, एएफपी) : लिमा समूह नाम दिएका ल्याटिन अमेरिकी देशका १२ ओटा देश र क्यानाडाले भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोलाई नमान्ने जनाएका छन् । क्यानाडासमेत सम्मिलित १२ ओटा ल्याटिन अमेरिकी देशहरुको संगठनले यस्तो जनाएका हुन् । भेनेजुएलाका राष्ट्रपति मोदुरोले आगामी हप्ता यहाँको..

अमेरिकी विदेशमन्त्री मध्यपूर्वका आठ देश जाने

2 weeks ago

वासिङ्टन, २१ पुस (रासस÷एएफपी) : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अर्को हप्ता मध्य पूर्वका आठ देशको भ्रमणमा जानुहुने भएको छ । मध्यपूर्वका आठ देशको राजधानीमा हुने भेटघाटका क्रममा उहाँले यमन युद्ध, सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने तयारी र अरबी पत्रकार जमाल खशोग्जीको हत्याका बारेमा छलफल हुने भएको छ..

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु

2 weeks ago

फोर्ट लाउडरभिल, अमेरिका, २० पुस (रासस÷एपी) – संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगो समेत लागेको थियो । उद्धारकर्मीहरुले आगो..

अमेरिका उत्तर कोरिया वार्ता चाँडै– अमेरिकी विदेशमन्त्री

2 weeks ago

वासिङ्टन, २० पुस (रासस÷एएफपी) : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताउनुभएको छ । उहाँले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको..

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

2 weeks ago

तिरुवनंतपुरम, भारत, २० पुस (रासस÷एएफपी) : दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा..

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध.....

काठमाडौँ, ५ माघ (रासस) : धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५.....

–कृष्ण दवाडी, कास्की, ५ माघ (रासस) : परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले कास्कीको .....

मुग्लिन, ५ माघ (रासस) : चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् । “एक छिन सुन्तला.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np