तस्बिर र भिडियोमा अरुणिमा स्काउट क्र्यु र ट्रुपले आयोजना गरेको क्रस कन्ट्री रेस

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहीबार १५:५०   सम्पादक: admin

अरुणिमा क्र्यु र ट्रुपले संयुक्त रुपमा आयोजना गरेको क्रस कन्ट्री रेस हिजो सम्पन्न भएको छ । अरुणिमा स्कुलबाट सुरु भएको रेस नयाँबस्ती बाहुनधारा, बागमती,गौरीघाट हुँदै पुनः अरुणिमा स्कुलमा आएर सम्पन्न भएको थियो।

प्रतियोगितामा बोईज स्काउट्तर्फ सेडा स्काउट ट्रुपका पासाङ न्यमा गुरुङ प्रथम,सेडा स्काउट ट्रुपकै प्रवेश ढुंगाना द्वितीय,उत्तर बाहिनी स्काउट ट्रुपका राजेश श्रेस्ठ तृतिय र अनमोल ज्योति स्काउट ट्रुपका सबिन महर्जनले सान्त्वना पुरस्कार जिते भने गर्ल्स स्काउट तर्फ निलकण्ठ स्काउट ट्रुप धादिङ प्रथम,शिशु मिलन स्काउट ट्रुपकी अन्जना श्रेष्ठ द्वितीय ,शिशु मिलनकै मोनिका श्रेस्र्ह तृतीय र गेटवे स्काउट ट्रुपकी सुस्मा ओलीले सान्त्वना पुरस्कार जितीन भने रोभर रेन्जर तर्फ युथ भिजन क्र्युका सन्दिप रजक प्रथम,एड्भेन्चर स्काउट ट्रुपका सरोज गाईंजु द्वितीय ,नेशनल क्र्युका राजकुमार थापा तृतीय र कुमारीगाल क्र्युकी सृजना कठायतले सान्त्वना पुरस्कार जितेका हुन् ।

aru

प्रतियोगितामा प्रथम द्वितीय र तृतिय हुनेलाई जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यले मेडल वितरण गरेका थिए । यो सो क्र्युले आयोजना गरेको प्रतियोगिताको छैठौं संस्करण हो ।

अरुणिमा शैक्षिक प्रतिस्ठानका कार्यकारी प्रधानाध्यापक ईश्वरी लामिछानेले रिबन काटेर उत्घात्टन गरेको प्रतियोगितामा काठमाडौ ललितपुर ,भक्तपुर ,नुवाकोट र धादिङका ४५ ट्रुप र ८ क्र्यु गरि जम्मा ५२६ जनाले सहभागिता जनाएका थिए ।

अमीता राईले संचालन गरेको कार्यक्रम संयोजक बिकास पुडासैनी थिए भने कार्यक्रमको समापन धन्यवाद मन्तव्य दिँदै कमल चन्द्र काफ्लेले गरेका थिए ।

हेर्नुस् कार्यक्रमको भिडियो :

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np