कजाकिस्तानका राष्ट्रपतिद्वारा सपथ

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार ०९:५६   सम्पादक: admin

नुर सुल्तान, २९ जेठ (रासस ÷एएफपी) : कासिम जोमार्ट टोकायेभले कजाकिस्तानको इतिहासमा दोस्रो राष्ट्रपतिको रुपमा बुधबार सपथग्रहण गर्नु भएको छ । प्रहरी र विदेशी पर्यवेक्षकको बाक्लो उपस्थितिमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको थियो । लामो समयदेखि शासन गर्दै आएका नुरसुल्तान नजरबायेभको स्थानमा टोकायेभ आउनु भएको हो । सपथग्रहण कार्यक्रममा ६६ वर्षीय टोकायेभले कजाकिस्तानको राष्ट्रिय झण्डालाई चुम्बन गरेको टेलिभिजनले प्रशारण गरेको छ । यस कार्यक्रमको अध्यक्षता ७८ वर्षीय पूर्वराष्ट्रपति नजरबायेभले गर्नु भएको थियो । त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति टोकायेभले साँचो मनले कजाकिस्तानका नागरिकको सेवा गर्ने, संविधान र कजाकिस्तानको कानुन पालन गर्ने, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने, जनताले आफूलाई सुम्पिएको कर्तव्य पूरा गर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np