७०० दुग्ध कृषकलाई रु २२ लाख अनुदान

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार ०८:५४   सम्पादक: admin

बढैयाताल गाउँपालिकाअन्तर्गतका सात सय पशुपालक किसानलाई रु २१ लाख ७७ हजार ७ सय ९८ अनुदान वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक हरि सुवेदीले बताउनुभयो । चालु आव २०७५ । ०७६ मा सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई प्रति लिटर रु एक पैसा ९२ का दरले अनुदान सहयोग प्रदान गरिएको सुवेदीको भनाइ छ । किसानले न्यूनतम रु तीन हजारदेखि एक लाखसम्म नगद अनुदान सहयोग पाएका छन् । विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना अनुमोदन मनसुन तथा विपद् पूर्वतयारी एवं प्रतिकार्ययोजना २०७६ अद्यावधिक भएको छ । प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको मङ्गलबारको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना २०६८को नवौँ अद्यावधिक २०७६ का लागि नौ विषयगत क्षेत्रले तयार पारेको रणनीतिक योजनालाई अनुमोदन गरेको हो ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np