आगलागीमा रु १० लाखको क्षति

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार १२:३०   सम्पादक: admin

खाना पकाउने क्रममा अचानक ग्यास चुहिएर सिरहा नगरपालिका–१५ सोनार टोलमा आज आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय रञ्जीत साह सोनारको घरमा खाना पकाउने क्रममा अचानक ग्यास चुहिएर आगलागी हुँदा दुई घर र स्थानीयवासी दीपक साह सोनारको एकतल्ले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा रञ्जीतको घरमा रहेका लत्ताकपडा, अन्नपातलगायत सम्पूर्ण सामानसहित सुनचाँदी र रु दुई लाख तथा दीपकको घरमा रहेको रु ६० हजार समेत गरी करीब रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np