हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार १०:०३   सम्पादक: admin

अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । आफ्नै सहकर्मीले गरेको कारबाही परी सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना भएको बताइएको छ । प्रान्तीय राजधानी लासकार घाको बाहिरी क्षेत्रको ताङ्की इलाकामा रहेको प्रहरीचौकीमा बिहीबार राति अज्ञात सङ्ख्यामा आएका सशस्क्र तालिबान लडाकू समूहले बन्दुक,रकेट आत्रमण गरेको ऊक्त स्थानीय स्रोतले सिन्हवा समाचार समितिलाई जानकारी दिएको छ । आत्रमणकारी गरेको आक्रमणमा प्रहरी सहयोगको लागि राजमार्गका प्रहरी कमाण्डर हाजी हबिबको नेतृत्वमा सो इलाकामा पुगेका प्रहरीको समूह हवाई कारबाहीका परेका थिए । यस कारबाहीमा हबिबको समेत मृत्यु झएको बताइएको छ । अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको हवाई कारबाहीको त्रममा सो घटना भएको बताइएको छ । यस विषयमा कुनै औपचारिक विज्ञप्ति प्राप्त नभएको र विस्तृत विवरण पनि हाल प्राप्त भएको छैन् । यसअघि पनि गत फेब्रुअरी २६ मा घाज्नी प्राप्तमा भएको हवाई आक्रमणमा सरकार समर्थक आठ नागरिक सेनाका सदस्य मारिनुको साथै अन्य चार घाइते भएको थिए ।  हेलमान्ड तालिबान लडाकू समूहको बलियो पकड रहेको प्रान्तको रुपमा रहेको छ । हालका दिनमा अफगानिस्तानका तालिबान लडाकू र अन्य आतङ्ककारी समूहका आक्रमणमा परी सुरक्षा अधिकारीहरुको हताहत बढेको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np