तरकारीमा विषादी

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार १३:१५   सम्पादक: admin

बढी उत्पादनका साथै कीरा र रोगबाट बचाउन भन्दै यहाँका किसानले तरकारीबालीमा विषादीको प्रयोग बढाउँदै लगेका छन् । मानव शरीररमा पर्नसक्ने असरबारे ज्ञान नहुँदा तरकारीमा यहाँका किसानले आवश्यकभन्दा बढी र कडा खालको विषादी प्रयोग गर्दै आइरहेका छन् । मानव शरीरमा पर्नसक्ने असरका बारेमा ज्ञान नहुँदा र बढी उत्पादन हुने आशमा तरकारीबालीमा कडा खालको विषादी प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । आलु, गोलभेँडा, काउली, भन्टा, सिमी, काँक्रा, लौकालगायत दैनिक उपभोग्य तरकारीमा कडा खालको विषादी प्रयोग हुँदै आएको छ । पर्याप्त जानकारी नहँुदा कडा खालका विषादी पनि प्रयोग भएको हुनसक्ने र यसबारेमा जनचेतना बढाउँदै लानुपर्ने राय अजयमेरु– ५ देवलका टेक खड्काको भनाइ छ । आवश्यकभन्दा बढी विषादी प्रयोग भएका तरकारी खाँदा मुटुरोग, श्वासप्रश्वास, छाला, मिर्गौलालगायत जटिल रोग लाग्न सक्ने डडेल्धुरा अस्पतालका डा जीतेन्द्र कँडेल बताउनुहुन्छ । त्यस प्रकारका तरकारी र खाद्य सामग्रीको भान्सामा प्रयोग हुने हो भने दीर्घकालीनरुपमा स्वास्थ्यमा असर देखा पर्नसक्ने डा कँडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np