लिचीको उत्पादन कम

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार ११:२४   सम्पादक: admin

सिरहा, १ जेठ (रासस) : सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष रु ५०÷६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ रु २५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् । विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा भेटिने लिची यस वर्ष सीमित मात्रै भेटिने गरेकाले व्यापारी आफूखुशी ढङ्गले मूल्य लिने गरेको उपभोक्ताले गुनासोसमेत गर्न थालेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत पनि लिचीको उत्पादन नभएकाले प्रारम्भमै लिचीको मूल्य चुलिएको भनाइ कृषि विकास कार्यालयको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np