प्रदूषण न्यूनीकरणको अनुभव आदानप्रदान

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार १२:३१   सम्पादक: admin

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संयुक्त राज्य अमेरिकाको समुद्र तथा अन्तर्राष्ट्रिय वातावरण तथा वैज्ञानिक मामिला कार्यालयका मुख्य उपसहायक सचिव मार्किया बर्नियाबीच आज प्रदूषण न्यूनीकरणका विषयमा छलफल भएको छ । छलफलमा अमेरिकामा प्रदूषण न्यूनीकरणका लागि अवलम्बन गरिएको अनुभव मुख्य उपसहायक सचिव मार्किया बर्नियाले सुनाउनुभएको थियो भने मन्त्री बस्नेतले नेपालमा प्रदूषण न्यूनीकरणका लागि बन्दै गरेका नियम, कानूनका विषयका साथै प्रयासका विषयमा जानकारी गराउनुभएको थियो । दुवै देशको अनुभव आदानप्रदान गरी प्रदूषण न्यूनीकरणका लागि हातेमालो गर्दै अगाडि बढ्ने विषयमा समेत छलफल भएको मन्त्री बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np