गोकर्णेश्वर नगरपालिकामा खुरापाती बढी भए : नगर प्रमुख सन्तोष चालिसे(भिडियो)

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलवार १४:२९   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले खुरापाती बढी भएकोले गोकर्णेश्वर नगरपालिकामा काम गर्न कठिनाइ भएको बताएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा गोकर्णेश्वर नगरपालिकाको ५ नम्बर वडामा रहेको छिमेकी पार्टी प्यालेसमा भ्रस्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनमा स्थानिय तहको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख चालिसेले सो कुरा बताउनु भएको हो । हेर्नुस के भने पूरा भिडियोमा :

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np