प्रचण्डको उत्ताउलोपन,माधव नेपालको गुटबन्दी र बामदेब गौतमको पाखुरा सुर्काईले केपी ओली सरकार असफल भएको हो : आनन्दराम पौडेल

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार १४:४८   सम्पादक: admin

आशाका किरण समाचार। राजनीतिक विश्लेषक आनन्दराम पौडेलले प्रधानमन्त्री केपी ओली असफल हुनुको रहस्य खोलेका छन् । आशाका किरण मिडियासंग कुराकानी गर्दै पौडेलले ओली असफल हुनुको रहस्य खोलेका हुन् । प्रचण्डको असन्तुलित एवम् अपरिपक्व व्यवहार,माधव नेपालको चर्को गुटबन्दी र बामदेव गौतमले पाखुरा सुर्किनाले केपी ओलीले काम गर्न नसकेको उनको तर्क छ । पौडेलले सिके रावत् संगको सम्झौता र बिप्लवमाथीको प्रतिबन्धले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ त्यसको गम्भीर खुलासा समेत गरेका छन् । हुर्नुस आनन्दराम पौडेलसंग आशाका किरणका सम्पादक सुदर्शन बजगाईले गरेको कुराकानीको संपादित भिडियो वार्ता :

 



तपाईको प्रतिक्रिया

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रभावकारी.....

प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले.....

– रमेश लम्साल काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न.....

सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np