छाहारी शिक्षा सदन र ब्राइट फ्युचर स्कुल स्टुडेन्ट कप फुटसलको फाईनलमा

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार १५:४९   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । राजधानीको जोरपाटीमा रहेको ब्राइट जोन फुटसलमा आज बाट सुरु भएको स्टुडेन्ट कप गर्ल्स फुटसलमा ब्राईट फ्युचर स्कुल र छाहारी शिक्षा सदन फाईनल प्रवेश गरेको छ । आजै बाट सुरु भएको नकआउट प्रतियोगितामा सेमीफाइनलमा  साङ्ग्रीला स्कुललाई ३-० गोल अन्तरले पराजित गर्दै छाहारी शिक्षा सदन फाईनल गएको हो ।

त्यस्तै लिवर्टी स्कुलले खेल छाडेपछि ब्राइट फ्युचर स्कुल फाइनल प्रवेश गरेको हो । फाईनल खेल माघ १९ गते हुने छ । संस्थाका अध्यक्ष रशिक कोइरालाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई जर्सी सेट सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बालिकालाई खेलकुदको माध्यमबाट सशक्तीकरण गने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष रशिक कोइरालाले आशाका किरण मिडियालाई बताए । प्रतियोगिताको फाईनल माघ १९  गते हुने आयोजकले बताए । कार्यक्रमको मिडिया पार्टनर आशाका किरण मिडिया प्रालीद्वारा संचालित गोकर्णेश्वर अनलाइन र आशाका किरण डट कम रहेको छ ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत.....

दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी.....

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np