स्टुडेन्ट कप फुटसल प्रतियोगिता माघ १२ गतेबाट आयोजना हुँदै

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार १४:२०   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । राजधानीको जोरपाटीमा रहेको ब्राइट जोन फुटसल मा माघ १२ बाट प्रथम स्टुडेन्ट कप फुटसल प्रतियोगिता हुने भएको छ । आज जारीगरिएको विज्ञप्तिमा १६ गर्ल्स टिमले प्रतियोगितामा उपाधीको लागी प्रतिस्पर्धा गर्नेछन् । संस्थाका अध्यक्ष रशिक कोइरालाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई जर्सी सेट सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बालिकालाई खेलकुदको माध्यमबाट सशक्तीकरण गने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष रशिक कोइरालाले आशाका किरण मिडियालाई बताए । प्रतियोगिताको फाईनल माघ १८ गते हुने आयोजकले बताए । कार्यक्रमको मिडिया पार्टनर आशाका किरण मिडिया प्रालीद्वारा संचालित गोकर्णेश्वर अनलाइन र आशाका किरण डट कम रहेको छ ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np