खेलकुदलाई अग्रपंक्तिमा राखेर अघी बढ्ने गोकर्णेश्वर नगरपालिकाका मेयरको घोषणा(भिडियो)

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार १५:३४   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले खेलकुदलाई अग्रपंक्तिमा राखेर आफु काम गर्न तयार रहेको धारणा ब्यक्त गरेका छ । चार्ल्स डार्विन स्कुलले आयोजना गरेको खेल सप्ताहको उत्घाटन गर्दै मेयर चालिसेले सो कुरा बताएका हुन् । विद्यार्थीलाई हौसला प्रदान गर्ने क्रममा मेयर चालिसेले राज्यले खेलाडीको आर्थिक अवस्थ उकास्न नसके खेल क्षेत्रले प्रगती गर्न नसक्ने धारणा राखे । हेर्नुस् थप के भने भिडियोमा

तपाईको प्रतिक्रिया

विराटनगर, ४ चैत (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक.....

काठमाडौँ, ४ चैत (रासस) : नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट.....

काठमाडौँ, ४ चैत (रासस) : राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर.....

आशाका किरण समाचार। राजनीतिक विश्लेषक आनन्दराम पौडेलले प्रधानमन्त्री केपी ओली असफल हुनुको रहस्य खोलेका छन् ।.....

काठमाडौँ, ४ चैत (रासस): श्रमिक आपूर्ति तथा त्यस सम्बन्धमा हालै भएका द्विपक्षीय समझादारीको शीघ्र कार्यान्वयन गर्न.....

किन्सासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, ४ चैत (रासस÷सिन्ह्वा) ; प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np