सुरु भयो चार्ल्स डार्विन स्कुलको खेल सप्ताह : गोकर्णेश्वर नगरपालिकाका मेयरले गरे भब्य समारोहकासाथ उत्घाटन

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार १४:४३   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको चार्ल्स डार्विन एकेडमीले खेल सप्ताह भब्य समारोहका साथ उत्घाटन गरेको छ । विद्यालतका अध्यक्ष अजय ढकालको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका थिए । कार्यक्रमको उत्घाटन गोनपाका मेयर सन्तोष चालिसेले नेपालको राष्ट्रिय झण्डा झन्डोतोलन गरेर सुरु गरेका थिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथी लगाएत अतिथीहरु
मन्तब्य राख्दै प्रधानाध्यापक रामेश्वर चौलागाई
मायाको चिनो ग्रहण गर्दै गोनापाका मेयर सन्तोष चालिसे

गोनपा ६ का वडा अध्यक्ष रमेश अर्याल लगाएतको उपस्तिथि रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामेश्वर चौलागाईंले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीले करातेको काँटा,नृत्य र योगाको कला प्रस्तुत गरेका थिए । हेर्नुस भिडियो :

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

मस्को, २ असार (रासस÷एएफपी) : आगामी साता जापानको ओसाकामा हुने जी–ट्वन्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी.....

: ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार.....

–पवित्रा घिमिरे पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका लागि भत्ता वृद्धि भएसँगै.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np