जनगणना अन्तरक्रिया

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार १०:३१   सम्पादक: admin

जनकपुरधाम, २० मङ्सिर (रासस) : प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले आगामी राष्ट्रिय जनगणना विविधतायुक्त हुनुपर्ने बताउनुभएको छ । आगामी राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङक कार्यालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठीमा मन्त्री सोनारले जनगणनाको प्रश्नावली सामाजिक विविधतायुक्त हुनुपर्दछ भन्नुभयो । सङ्घीयता अनुरूपको यथार्थ तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिँदै उहाँले यथार्थले ओतप्रोत तथ्याङ्क ऐना झैँ हुने र यसले समृृद्धिको यात्रालाई सघाउ पु¥याउने धारणा राख्नुभयो ।जातजाति, रोजगार, युवा पलायन, युवा, वृद्ध, प्रौढ, स्वास्थ्यचौकीमा पहुँच, धर्मान्तरण, भाषा, वन, अव्यवस्थित बसोबास, कृषिलगायत अवस्थाको तथ्याङ्क वास्तविकतामा आधारित हुनुपर्ने मन्त्री सोनारको भनाई थियो ।

केन्द्रीय तथ्याङ्क विभाागका निर्देशक ढुण्डीराज लामिछाने आगामी जनगणना राष्ट्रिय जनगणनाको तथ्याङ्क सङ्कलनमा पूर्ण गणना विधिको प्रयोग, घर तथा घरपरिवार सूचीकरण, व्यक्तिगत गणना र बहुनमूना दृष्टिकोण अपनाइने योजना रहेको जानकारी दिनुभयो ।अर्का निर्देशक शङ्करलाल श्रेष्ठ र धनुषा जिल्लाका तथ्याङ्क अधिकृत प्रवीणकुमार चौधरीले आगामी राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनले एकीकृत तथ्याङ्क प्रणालीको विकासमा टेवा पु¥याउने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np