विद्यालय भवन हस्तान्तरण

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार ११:५३   सम्पादक: admin

काठमाडौँ, १८ मङ्सिर (रासस) : अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र एशियाली विकास बैंकको सहकार्यमा रामेछापको गौरीङ्कर माध्यमिक विद्यालय भवन पुनः निर्माण कार्य सम्पन्न भएको छ । विसं २०७२ बैशाखको विनाशकारी भूकम्पले सो विद्यालयको भौतिक संरचना क्षतिग्रस्त भएको थियो । नेपालका लागि अमेरिकी राजदूत रयाण्डी डब्ल्यू बेरीले सो भवन विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नुभएको राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण भइरहेका विभिन्न २९ वटा विद्यालयमध्ये सबैभन्दा पहिले सो विद्यालयको पुनः निर्माण सम्पन्न भएको हो । भवन हस्तान्तरका अवसरमा राजदूत बेरीले भूकम्पले क्षति पु¥याएका विद्यालयको पुनः निर्माणमा सहयोग गर्न पाउँदा अमेरिकी सरकार गौरवान्वित रहेको बताउनुभयो । राजदूतावासका अनुसार अमेरिकी सरकारले भूकम्प प्रभावितहरूको उद्धार एवं त्यसपछिका पुनः निर्माण कार्यमा १९ करोड अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, १० वैशाख (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ले परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने.....

नेपालगञ्ज, १० वैशाख (रासस) : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने.....

हेटौँडा, ८ वैशाख (रासस) : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय.....

–रमेश लम्साल काठमाडौँ, १० वैशाख (रासस) : आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी.....

काठमाडौँ, १० वैशाख (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर.....

काठमाडौँ, १० वैशाख (रासस) : भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np