धार्मिक सहिष्णुताको नमूना नेपाल

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार ०७:५२   सम्पादक: admin

चितवन, २१ कात्तिक (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल धार्मिक सहिष्णुताको नमूनाको देश भएको बताउनुभएको छ । विश्वमा धर्मको नाममा हिंसा भएको बताउँदै उहाँले नेपालको धार्मिक एकताले विश्वमा पहिचान दिएको छ भन्नुभयो । भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आज सामूहिक गौ पूजन कार्यक्रममा उहाँले सबै धर्मलाई मिलाएर लैजान सक्ने क्षमता नेपालीमा भएकोे बताउनुभयो । सबै धर्मलाई सम्मान गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उहाँले हिन्दूधर्मले सबै धर्मको सम्मान गरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताउनुभयो । सो अवसरमा केन्द्रमा संरक्षण गरेर राखिएका १५० गाईको पूजा गरिएको थियो । बागेश्वरीमा वर्षेनी सामूहिक गौ पूजन गरिन्छ । लक्ष्मी पूजाको अवसरमा आज केन्द्रमा गाईको पूजा गर्न ठूलो भीड लागेको थियो । गाई पूजासँगै गोवद्र्धन पूजा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

चितवन, २ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

प्याराडाइज, अमेरिका, २ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो.....

कोलम्बो, २ मङ्सिर (रासस/एएफपी) : श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति.....

–रामबहादुर थापा बागलुङ, २ मङ्सिर (रासस) : हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np