प्रहरी र जनताबीच अन्तरसम्बन्ध आवश्यक

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार ११:५५   सम्पादक: admin

पोखरा, २० कात्तिक(रासस) : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज यहाँ आयोजित समुदायमा प्रहरी साझेदारीसम्बन्धी अन्तक्र्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निष्ठा र इमान्दारीका साथ शान्तिसुरक्षा कायम गर्न दत्तचित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्रहरीले शान्ति सुरक्षा कायम गर्दै घटनाको न्यूनीकरणमा जोड दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जनप्रतिनिधि र प्रहरीको सहकार्यमा शान्तिसुरक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले मुलुक र जनताको सुरक्षाका लागि प्रहरीले अगाडि सारेको प्रत्येक गतिविधिलाई मिडिया क्षेत्रले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np