जापानले नेपाललाई विपद् व्यवस्थापन क्षेत्रमा सहयोग गर्ने

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार ११:१३   सम्पादक: admin

काठमाडौँ, २० कात्तिक (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले जापानले विकास गरेको विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी प्रविधि र उपकरण नेपालजस्तो प्राकृतिक जोखिममा रहेको मुलुकका लागि उपयोगी भएको बताउनुभएको छ । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाससँगको शिष्टाचार भेटमा उहाँले जापानले नेपालको ऊर्जा, सडक, यातायात, सूचना प्रविधिलगायत क्षेत्रमा महत्वपूर्ण पूर्वाधार संरचनाको निर्माणमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै जापानले नेपाललाई सन् २०१५ को भूकम्पपछिको उद्धार तथा पुनःनिर्माणमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो । भेटवार्ताका क्रममा जापानी राजदूतले नेपाललाई विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग पु¥याउन आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । जापानी राजदूतले आगामी सन् २०२५ मा आयोजना हुने वल्र्ड एक्स्पो जापानको ओसाका शहरमा आयोजना गर्न नेपालको समर्थनका लागि समेत अनुरोध गर्नुभएको मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np