रासस समाचारको प्रभाव, दृष्टिविहीन परिवारलाई सहयोग

प्रकाशित मिति: १ कार्तिक २०७५, बिहीबार १२:१२   सम्पादक: admin

तुलसीपुर, १ कात्तिक (रासस) : तुलसीपुर–४ रक्षाचौकका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् । दृष्टिविहीन गन्धर्व परिवारलाई छोएन दशैँले भन्ने समाचार राससमा प्रकाशन भएसंगै विभिन्न संघसंस्था तथा व्यक्तिले रुपाको घरमा नै पुगेर सहयोग गरेका हुन् । अमेरिकामा बस्दै आएका सर्मिला रेग्मी अधिकारी र उहाँका श्रीमान् राजुबिक्रम अधिकारीले विहिवार रुपा गन्धर्वका परिवारलाई सिरक, डसना, ब्ल्यङकेट नयाँ कपडासहित रु १५ हजार सहयोग गर्नुभयो । त्यस्तै उद्योगी व्यवसायीको एक टोली उनको घरमै पुगेर दशैं मनाउनका लागि रु २० हजार मूल्य बराबरका चामल, चिउरा, तेल, नुन, पिठो र मासुसहित विभिन्न सामग्री प्रदान गरिएको छ । त्यस्तै लायन्स क्लब दाङ, भाग्यलक्ष्मी क्रसर, गौतम पोल्ट्री फर्म लगायतको सहकार्यमा उनीहरुलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरिएको लायन्स क्लव दाङका अध्यक्ष उमेशचन्द्र मजगौयाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

पुत्राजया, मलेसिया, ५ मङ्सिर (रासस ÷सिन्ह्वा) : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी.....

रुपन्देही, ५ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका.....

काठमाडौँ, ५ मङ्सिर (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषामा कार्यरत प्रहरी सहायक.....

–दीपक बोहरा लमही, ५ मङ्सिर (रासस) : ‘धेरै संस्थाहरु गाउँमा आउँछन्, तपाईका समस्या के–के छन्, भन्छन् । कार्यक्रम.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np