यी हुन् संसाररकै ठूलो काग आफ्नो क्षेत्रमा बनाएर कीर्तिमान कायम गर्न लाग्ने सांसद (भिडियो)

प्रकाशित मिति: ३ कार्तिक २०७६, आईतवार ०५:१६   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । देशमा जनप्रतिनिधिले तलब लिनु हुन्छ्की हुँदैन भन्ने बहस चलिरहेको बेला काठमाडौंका प्रदेश सभा सदश्य आफ्नो क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ र सबैको ध्यान खिच्न सकिन्छ भनेर लागिपरेका छन् । दिन रात नभनी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदश्य समेत रहेका रमेश्वर फुयाँल कागेस्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा संसारकै ठूलो अष्ट धातुको काग र गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा बाघको प्रतिमा बनाउन लागि परेका छन् । जनताको घरघरमा गएर रामेश्वर फुयाँलले कबाड संकलन गरिरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक वडामा पुगेर “कबाड दिनुस तपईं,सम्पदा बनाउँछौ हामी” अभियान मार्फत उनले २३०० किलो कबाड संकलन गरिसकेका छन् । कसरी सम्भव हुन्छ त परियोजना र कसरी बन्दैछ पर्यटनको केन्द्र बनाउने उनको महत्वाकांक्षी योजना पत्रकार सुदर्शन बजगाईले गरेको भिडियो कुराकानीको संपादित अंश :

 

तपाईको प्रतिक्रिया

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक.....

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक.....

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।.....

उलान बटोर, २० मङ्सिर (रासस/सिन्ह्वा) – एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि.....

सोल, २० मङ्सिर (रासस/सिन्ह्वा) : संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि.....

२० मङ्सिर (रासस÷सिन्ह्वा) : अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np