जोरपाटीमा तमासा : नेकपा र काँग्रेसले एकै ठाउँमा डोरी बारेर मनाए संविधान दिवस

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार १३:४७   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले जोरपाटीमा तमासा देखाएका छन् । दुबै दलको मिलेर ल्याएको संविधान दिवसमा एकै ठाउँमा दुई दीप प्रज्वलन कार्यक्रम राखेर तमासा देखाएका हुन् । सहमती सहकार्य र एकताको सन्देश दिनु कता हो कता नेकपा र नेपाली काँग्रेसको स्थानीय कमिटीले संविधान मार्फत जनताले पाएको उपलब्धि जनतालाई सुनाउनु भन्दापनी एक अर्कालाई गाली गर्दै नंगाउन केन्द्रित भए । केही स्थानीयले दुई तिर कर्यक्रम भएर कता जाने हो अन्योलमा परेको बताएका थिए । नेकपाको कार्यक्रममा काठमाडौं ३ क प्रतिनिधिसभा सदस्य प्रमुख अतिथी थिए भने  काँग्रेसको कार्यक्रममा काँग्रेसको तर्फबाट प्रदेश सभामा निर्वाचित सांसद प्रमुख अतिथी थिए । जनताले सर्वदलीय बैठक बसेर एकै ठाउँमा खुसीयाली साटेर संविधान दिवस मनाएको भए हुने भनेर कानेखुसी गरेको सुनिएको थियो । एकै ठाउँमा एकै प्रकृतीको कार्यक्रम हुँदा हुन सक्ने सम्न्भावित झडप नियन्त्रण गर्न प्रहरीको व्यापक सहभागिता देखिएको थियो । कयौं स्थानीयले नकारात्मक रुपमा लिएपनी धेरैले सो कार्यक्रमलाई दाँजेर लोकतान्त्रिक मुलुकको सुन्दर पक्षको रुपमा चित्रण गरेका थिए ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ ।.....

वासिङटन, २८ असोज (रासस ÷एएफपी) : सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै.....

२८ असोज (रासस÷सिन्हवा) : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np