युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जन्मदिनको खर्च काटेर गरे अनाथ आश्रममा सहयोग

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार १३:२०   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जन्मदिनको खर्च काटेर अनाथ आश्रममा सहयोग गरेका छन् । भड्किलो र तामझामका साथ जन्मदिन मनाउने संस्कार अन्त्य गर्दै पौडेलले ३ ग्रस कापी र ६ बोरा चामल अनाथ आश्रममा सहयोग गरेका हुन् । युवा संघको जम्बो टोली सहित नयाँ नेपाल समाज केन्द्रमा आश्रीत बालबालिकालाई एक कार्यक्रमकाबिच सहयोग हस्तान्तरण गरेका हुन । जन्मदिनको केक काट्ने खर्च  र केही दिनको खाजा खर्च कटैती गरेर आम युवा संघका नेता कार्यकर्ता प्रोत्साहित हुन भनेर जन्मदिन अनाथ आश्रममा मनाएको युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले बताए । विद्यार्थी भविस्यको कर्णधार रहेकोले विद्यार्थीलाई कापी कलम वितरण गरिएको पौडेलको तर्क छ । आजै यु एन पार्कमा पौडेलले विभिन्न प्रजातीका फलफुलका बिरुवा समेत रोपे |

तपाईको प्रतिक्रिया

बनियानी, ३ माघ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य.....

नारायणपुर, ३ माघ (रासस) : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन.....

वासिङटन, १ माघ (रासस/एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम.....

काठमाडौँ, ३ माघ (रासस) : दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ.....

–रीता लामा घोराही, ३ माघ (रासस) : प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले.....

राँझा, ३ माघ (रासस) : बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । आर्थिक तथा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np