सकियो मेरील्याण्ड स्कुलको SEE सम्मान तथा विदाई कार्यक्रम

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार १४:४६   सम्पादक: admin

सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको मेरील्याण्ड इङलिस स्कुलले २०७५ सालमा SEE उतिर्ण विद्यार्थीलाई भब्य समारोहकाबिच सम्मान गर्दै विदाई गरेको छ । नयाँबस्तीमा रहेको बासुकी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई सहित्यकार एवम् गोर्खापत्र संस्थानका पुर्व कार्यकारी अध्यक्ष विजय चालिसेले सम्मान गरेका हुन् । विद्यालयका अध्यक्ष एवम गोजुरियो करातेका राष्ट्रिय प्रशिक्षक समेत रहेका पेम्बा लामाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक अर्थमान तामाङले स्वागत मन्तव्य राख्दै सुरु गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झलकमान तामाङले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिको चर्चा गर्दै राम्रो नतिजा ल्याउन प्रोत्साहन गर्ने सबैलाई धन्यवाद ब्यक्त  गरेका थिए । कार्यक्रममा विद्यार्थीले  विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत समेत गरेका थिए । कार्यक्रममा समाजसेवी वसन्त रिजाल,प्रेम सुन्दर तामाङ,इसानका अध्यक्ष राजकुमार श्रेस्ठ, इसानका उपाध्यक्ष भिम दर्लामी र विद्यालयका संस्थापक हरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

वासिङटन, २८ असोज (रासस ÷एएफपी) : सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै.....

२८ असोज (रासस÷सिन्हवा) : दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार.....

२८ असोज (रासस ÷सिन्हवा) : अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np