सांसदले गुणस्तरहीन ग्राभल प्रयोग गरेर बाटो बिगारेको भन्दै जोरपाटी सुन्दरीजल सडक खण्डका जनता आन्दोलनमा (भिडियो)

प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार ०८:५७   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं ।जोरपाटी सुन्दरीजल सडक खण्ड बिग्रीएको  भन्दै स्थानीयले सडक बन्द गरेका छन् । आक्रोशित स्थानियले हिउम पाईप सडकमा राखेर सडक बन्द गरेका हुन् । प्रतिनिधि सभा सदश्य कृष्ण राई र प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले सडक सुधारको नाममा गुणस्तरहिन ग्राभल प्रयोग गरेर सडक झन बिगारेको भन्दै स्थानीय जनता आन्दोलनमा उत्रिएका थिए । जोरपाटी सुन्दरीजल सडक खण्ड बिग्रेकाले स्थानीय जनता  र स्कुले विद्यार्थीले समस्या  खेप्नु परेको छ । दिनहुँ गाडी फस्ने,विद्यार्थी लड्ने र बाटोमा हिड्न सनेत मुस्किल परेपछि आन्दोलन गर्नु परेको स्थानीयको तर्क छ ।

स्थानीय सरकारलाई बेवास्ता गर्दै मनोमानी ढंगले ग्राभल गरेकाले सडक बिग्रेको र यसमा सांसद कृष्ण राई र रामेश्वर फुयाल दोषी रहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य नन्दलाल श्रेष्ठले  गोकर्णेश्वर अनलाइनलाई बताए । स्थानियको अबरोधका कारण ट्राफिक ब्यवस्थापनमा समेत समश्या परेको छ । हेर्नुस भिडियो रिपोर्ट :

 

तपाईको प्रतिक्रिया

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी.....

काबुल, १ भदौ (रासस-एएफपी) – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार.....

चुरियामाई, ३० साउन (रासस) : प्रदेश नं ३ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले आफू सधैँ श्रमजीवी.....

(AFP) - The Iranian oil tanker at the centre of a diplomatic dispute has departed from Gibraltar after the British overseas territory rejected a US demand to seize the vessel. According to the monitoring website Marine Traffic, the supertanker -- which had been detained since July 4 off the coast.....

(AP) - A number of U.S. business economists appear sufficiently concerned about the risks of some of President Donald Trump's economic policies that they expect a recession in the U.S. by the end of 2021. Thirty-four percent of economists surveyed by the National Association for Business Economics,.....

(Xinhua) -- Thirteen people died and 20 others were injured when a container trailer collided with a state transport bus at Nimgul in India's western state of Maharashtra, 391 km from Mumbai on 10:30 p.m. local time Sunday night, police official said. The injured have been admitted to the hospital,.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np