अवैध भरुवा बन्दुक सङ्कलन

प्रकाशित मिति: २९ असार २०७६, आईतवार १३:०६   सम्पादक: admin

: जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ । आठ महीनाको अवधिमा जिल्लाका तीन स्थानीय तहबाट उक्त परिमाणमा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तेस्रो चरणमा सङ्कलन गरिएका ४२ थान अवैध हातहतियारबारे जानकारी गराउन प्रहरीले आज पत्रकार सम्मेलन गररे सार्वजनिक गर्दै आठ महीनाको अवधिमा १५३ पु¥याउन सफल भएको जनाएको छ । तेस्रो चरणमा १४ वडा रहेका पुथा उत्तरगङ्गा गाउँपालिका–१, २, ३, ४, ७, ८ र ९ वडाबाट हतियार सङ्कलन गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी वडा नं १०, ११ र १३ बाट पनि अवैध घरेलु हतियार सङ्कलन गरिएको प्रहरीले जनाएको छ । योभन्दा अगाडि पनि अवैध घरेलु हतियार सङ्कलन गरी दुई पटक सार्वजनिक गरिसकेको छ । पहिलो पटक ०७५ साल मङ्सिर १२ गते ५५ थान हतियार सार्वजनिक गरिएको थियो । त्यसैगरी ०७६ साल वैशाख ८ गते ५६ थान अवैध घरेलु हातहतियार सङ्कलन गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np