पाकिस्तानको पञ्जाव प्रान्त सडक दुर्घटना

प्रकाशित मिति: २६ असार २०७६, बिहीबार १०:५०   सम्पादक: admin

२६ असार (रासस ÷सिन्ह्वा) : पाकिस्तानको पूर्वी प्रान्त पञ्जावको आताक जिल्लामा बिहीबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । एक खाल्डोमा बस खसेर भएको यस दुर्घटनामा १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । आतोक जिल्लाको हसन अब्दाल क्षेत्रनजिकै रहेको राजमार्गमा सो दुर्घटना भएको हो । चिप्लो बाटो भएको कारण बस खाल्डोमा खसेको बताइएको छ । सो बसमा ५९ जना यात्रु सवार रहेका जनाइएको छ । घाइते मध्ये पाँच जनाको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन । चिप्लो बाटोमा लाहपर्वाहको साथै सवारी साधन चलाउनु नै दुर्घटनाको प्रमुख कारण भएको समाचारमा जनाइएको छ । सो दुर्घटनामा घाइते भएका एक व्यक्तिकाअनुसार बस चालकले मोबाइल फोनको प्रयोग गर्दै बस चलाएका थिए । यो नै दुर्घटनाको प्रमुख कारण भएको उनले प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np