नेपालमा खुल्यो अचम्मको प्लस २ : होली एन्जल्स पब्लिक स्कुलले प्लस २ पास गर्नेवित्तिकै रोजगारी दिने

प्रकाशित मिति: १९ असार २०७५, मंगलवार ०७:२५   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा अचम्मको घटना घटेको छ । दिनहुँ १६ सयको हाराहारीमा विदेशीन बाध्य भएका युवाको देशमा राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको होली एन्जल्स पब्लिक स्कुलले नौलो घोषणा गारेर सारा नेपालीलाई चकित पारेको छ । यही सालबाट म्यानेजमेन्ट संकायमा कक्षा ११ मा होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजम सुरुवात गरेको होली एन्जल्स पब्लिक स्कुलले बिभिन्न ४ कम्पनीसंग कक्षा १२ पास भएका विद्यार्थीलाई रोजगारी दिने सहमती गरेको छ ।

असार १६ गते होली एन्जल्स पब्लिक स्कुलमा भएको सहमती पत्र हस्ताक्षर एवम् हस्तान्तरण समारोहमा विभिन्न ४ ट्रेकिङ कम्पनीका प्रतिनिधि र विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेस्ठले सहमतीपत्रमा हस्ताक्षर गर्दै ऐक्यबद्धता जाहेर गरेका थिए । स्कुलले गोल्डेन नेपाल ट्रेक एण्ड एक्स्पेडिशन प्रालि,नेपाल फेर स्टेप ट्रेकिङ कम्पनी,हिमालय हाई स्पिरिट एड्भेन्चर प्रालि र फिसटेल प्याराग्लाईडिङ कम्पनी प्रालिसंग कक्षा १२ मा होली एन्जल्स पब्लिक स्कुलबाट पासआउट र ट्रेकिङ र होटल क्षेत्रमा लाग्न चाहाने विद्यार्थीलाई अनिवार्य रोजगारी प्रदान गर्ने सहमती गरेको छ । प्रोफेसर डा खड्ग नारायण श्रेस्ठको संचालनमा भएको कार्यक्रममा विभिन्न स्कुल,संघ ,संस्था र संचार माध्यमका प्रतिनिधिले ऐतिहासिक कदमको शुभकामना दिएका थिए । होली एन्जल्स स्कुल डाँडा गाउँ आरुबारीमा अवस्थित छ । हेर्नुस् यस्तो छ सहमती पत्र :

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np