गोकर्णेश्वर बासीलाई खुसीको खबर : बाबा गोकर्णेश्वर यातायातले गर्‍यो सेवा विस्तार

प्रकाशित मिति: १३ असार २०७५, बुधबार १४:०४   सम्पादक: admin

सुदर्शन बजगाईं,काठमाडौं । काठमाडौंमा पछिल्लो समय गुणस्तरीय यातायात सेवा प्रदान गर्दै आईरहेको यातायात प्रदायक बाबा गोकर्णेश्वर यातायातले सेवा विस्तार गरेको छ । पहिला माकलबारी जोरपाटी,चाबाहिल हुँदै चक्रपथ परिक्रमा गर्ने बाबा गोकर्णेश्वर यतायतले असार १४ गतेबाट अर्को रुट जोरपाटी,चाबहिल,गौशाला,टेकु,कालिमाटी हुँदै कलंकीसम्म र सोही रुटबाट पुनः माकलबारी सम्म सेवा प्रदान गर्न २० वटा बस संचालन गर्न लागेको बाबा गोकर्णेश्वर यातायातका सचिव रोशनबाबु श्रेस्ठले बताए । ४० वटा बसबाट सेवा सुरु गरेको बाबा गोकर्णेश्वर यातायातले हाल १० बस थप्ने र यही बर्ष ३० वटा नयाँ बस यात्रुको सेवामा संचालनमा ल्याउने तयारी रहेको संस्थाका अध्यक्ष भिम बहादुर बस्नेतले बताए । बाबा गोकर्णेश्वर पछिल्लो समय यात्रुको पहिलो रोजाई बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np