सबैले पागल भनेका प्रकाशराज पाण्डेले सगरमाथाको सफल आरोहण गरेपछी……….( भिडियो)

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार १६:०७   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं |त आँट म पुर्‍याउछु यो नेपालमा बुढापाखाले युवा पुस्तालाई प्रेरित गर्न भन्ने भनाई हो । यो भनाई रामेछाप जन्मथलो भई ललितपुरलाई कर्मथलो बनाउने स्काउटर प्रकशराज पाण्डेको जिवनमा चरितार्थ भएको छ । सुरुमा रसुवामा रहेको उर्केमा हिमालको सफल आरोहण गरेका पाण्डेले आफ्नो साथीभाईलाई भने मेरो अबको गन्तव्य सगरमाथा हो । उनले त्यसो भन्दा साथीभाईले पाण्डे बौलायो भनेर गिज्जाएको उनले बताए । मनमा आँट र सफलता हासिल गरेरै छाड्ने अठोट बोकेका पाण्डेले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेर उनलाई बौलाहा भन्नेलाई मात मात्र दिएनन लाखौं युवालाई प्रेरणा बन्ने कथा संगालेर फर्किए । हेर्नुस उनका आरोहणमा तिनै साहासिक प्रकाशराज पाण्डेले प्राप्त गरेका सिकाई र अनुभव उनकै मुखबाट:

तपाईको प्रतिक्रिया

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने.....

प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने.....

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी.....

वेलिङ्टन, न्यूजील्याण्ड (रासस-एपी) – प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध.....

शेन्जेन, ३१ भदौ (रासस-एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी.....

सियोल, ३१ भदौ (रासस-एएफपी) : दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np