लुकेर सिण्डिकेट गराउने मुसालाई दुलो भित्रबाट निकालेर तह लगाउने अनेरास्ववियु महासचिव ऐन महरको चेतावनी(भिडियो)

प्रकाशित मिति: २१ बैशाख २०७५, शुक्रबार १७:०१   सम्पादक: admin

आशाका किरण समाचार ,काठमाडौं । नेकपा एमालेको सशक्त भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु )का महासचिव एवम् चर्चित विद्यार्थी नेता ऐन महरले सिण्डिकेट कायम गर्ने ब्यवसायीलाई तह लगाउने बताएका छन् ।

जनतालाई सहज सुबिधा दिनकोलागी सिण्डिकेट अन्त्य गर्न केपी ओली सरकारले चालेको कदममा आफ्नो समर्थन रहेको धारणा महरले ब्यक्त गरेका छन् ।

आशाका किरण मिडियाका लागि पत्रकार सुदर्शन बजगाईसंग कुरा गर्दै अनेरास्ववियुका महासचिवले यातायातमा सिण्डिकेट लागू गरेर ,जनता ठगेर राज्यलाई तिर्नुपर्ने अरबौ कर नतिरेर लुकेर बसेका मुसाहरुलाई दुलोबाट झिकेर गृह प्रशासनलाई बुझाएर तह लगाउने बताएका छन्। जनता ठग्ने,जनतालाई उनीहरुको मौलिक हकबाट बन्चित गर्ने र लोकतान्त्रिक मुलुकमा बसेर प्रतिस्पर्धा नगरेर सिण्डिकेट लाद्न खोज्ने विरुद्ध अनेरास्ववियु मैदानमा उत्रने बताएका छन् ।

महासचिव महरले सिण्डिकेट विरुद्ध लाग्न देशभरी सर्कुलर जारी गरिने र जुनसुकै तहसम्म उत्रन तयार रहेको बताएका छन् । हेर्नुस थप के भने भिडियो बहसमा :

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np