‘बिरानो लाग्छ’ मा अप्सराको साथ ‘डेब्यू’ गर्दै उमेश (भिडियो)

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहीबार १४:१४   सम्पादक: admin

सुदर्शन बजगाई,आशाका किरण समाचार |योगेशकाजीको स्वर र संगीत रहेको ‘विरानो लाग्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यूट्यूबर्फत सार्वजनिक गरिएको गीतमा देवेन्द्र पुनको शब्द रहेको छ। नयाँ पुस्ताका ध्यान तान्ने उद्देश्यका साथ तयार पारिएको सेन्टिमेन्टल पप गीत ‘विरानो लाग्छ’ ले बजार राम्रै लिनेमा म्युजिक भिडियो निर्माण टोली आशावादी रहेका छन्।

गीतको भिडियोमा उमेश भण्डारी र अप्सरालाई प्रमुख भूमिकामा देख्न सकिन्छ। लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत भण्डारी यसै म्युजिक भिडियोबाट अभिनयको क्षेत्रमा ‘डेब्यु’ गरेका हुन। भिडियोको निर्देशन सुभाष गहतराजले गरेका छन्।

दोलखाको मेलुङ गाउँपालिका निवासी भण्डारी विगत ७ वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय छन्। उनले भने, ‘बच्चैदेखि मेरो अभिनय गर्ने सोचलाई विरानो लाग्छले पुरा गरिदिएको छ, यो म्युजिक भिडियोले मलाई सफलता मिल्नेछ।’

एचएनजी प्रोडक्सनले उत्पादन गरेको म्यूजिक भिडियो ‘फार अवे इन्टरटेन्मेन्ट’ ले सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np