सचेत युवा समूहद्वारा आयोजित् तीन दिने प्रस्तावना लेखन तालिम सम्पन्न

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार ०८:५९   सम्पादक: admin

सुदर्शन बजगाई, काठमाडौं | गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा रहेको सचेत युवा समूह धनसिङकोटद्वारा सञ्चालन गरिएको ३ दिने  प्रस्तावना लेखन तालिम कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालको  प्रमुख अतित्थमा सम्पन्न उक्त कार्यक्रममा सोही नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष  रमेश अर्यालको  सभापतित्व रहेको  थियो । प्रस्तावना लेखन नगरपलिका साथै सम्पूर्ण प्रशिक्षर्थीहरुका लागि उपयोगी भएको  सचेत युवा समूहका अध्यक्ष सन्तोष कुईंकेलले बताए | २०७४ चैत २३ देखि २०७४ चैत २५ गतेसम्म चलेको  उक्त तालिममा ३१ जना प्रशिक्षर्थीहरुको विभिन्न विषयमा प्रस्तावन समेत तयार परेका थिए । कार्यक्रममा   निर्जला भट्टराई र ईश्वरराज मैनालीले प्रशिक्षण दिएका थिए |

तपाईको प्रतिक्रिया

बनियानी, ३ माघ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य.....

नारायणपुर, ३ माघ (रासस) : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन.....

वासिङटन, १ माघ (रासस/एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम.....

काठमाडौँ, ३ माघ (रासस) : दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ.....

–रीता लामा घोराही, ३ माघ (रासस) : प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले.....

राँझा, ३ माघ (रासस) : बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । आर्थिक तथा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np